विशेष समाचार

ललितकला क्याम्पसका विद्यार्थीको ‘सिन्थेसिस’ कला प्रदर्शनीलाई सयौँको अवलोकन

काठमाडौँ,पुस २२ । ललितकला क्याम्पसका विद्यार्थीले पाँच दिनसम्म आयोजना गरेको कला प्रदर्शनी ‘सिन्थेसिस’ लाई सयौँ दर्शकले अवलोकन गरेका छन्। ब्याचलर अफ फाइन आट्र्स (बिएफए) अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजित प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेखनीय

वीरगञ्जमा कर्फ्यु आदेश दिउँसो १ बजेसम्म थप

वीरगञ्ज,पुस २२ । जिल्ला प्रशासन कार्यालयले वीरगञ्जमा जारी कर्फ्यु आदेश मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि थप गरेको छ। धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि

नेकपा एमालेको सचिवालय बैठक आज, राष्ट्रियसभा उम्मेदवारबारे छलफल हुने

काठमाडौँ,पुस २२ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ। बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो। बैठकमा आगामी राष्ट्रियसभा

देशभर यस वर्षकै चिसो, जुम्लामा माइनस ६.३ डिग्री तापक्रम रेकर्ड

काठमाडौं, पुस २२ । नेपालका विभिन्न भेगमा सोमबार यस वर्ष जाडो सुरु भएयताकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ। न्यूनतम तापक्रममा आएको गिरावटसँगै देशभर चिसो अत्यधिक महसुस गरिएको छ भने

नेता सूर्य थापा एकल सिफारिस

प्युठान,पुस २२ । नेकपा (एमाले) प्युठानले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेता सूर्य थापाको नाम सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटी बैठकले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा

गर्भमा शिशुको लिङ्ग पहिचान गरे एक वर्षसम्म कैद सजाय

काठमाडौं ,पुस २२। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्ने वा गराउने कार्य कानुनविपरीत रहेको स्पष्ट गर्दै यस्तो कार्य गरे एक वर्षसम्म कैद सजाय हुने जनाएको छ।स्वास्थ्य

आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ,पुस २२- सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,पुस २२- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर

रास्वपाको बृहत् राजनीतिक समायोजन घोषणासभा

काठमाडौँ,पुस २२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व र थरुहट/थारुवान अभियन्ताबीच समायोजन भएको छ । मंगलबार काठमाडौमा आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उहाँहरूबीच नौ बुँदे सहमतिसहित राजनीतिक समायोजन भएको