विशेष समाचार

सिन्धुपाल्चोक पहिरोमा ३८ बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते [नामावलीसहित]

सिन्धुपाल्चोक साउन ३० । जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको

यस्तो छ शुक्रबारको मौसम अनुमान, हल्कादेखि मध्यम वर्षा

काठमाडौं साउन ३० । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

११ तस्बिरमा हेर्नुहोस् सिन्धुपाल्चोकको पहिरो

सिन्धुपाल्चोक साउन ३० । अविरल वर्षापछि आएको पहिरोले शुक्रबार जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् । बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो । पहिरोमा

सिन्धुपाल्चोक पहिरो : ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो, तीन दर्जन बेपत्ता, २ को शव भेटियो

सिन्धुपाल्चोक साउन ३० । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो

कुखुराको मूल्य घटेपछि दाङका किसान आन्दोलित

साझापथ संवाददाता दाङ,साउन ३० । ब्रोईलर कुखुराको मूल्य घटेपछि दाङस्थित देउखुरीका किसान आन्दोलित बनेका छन् । देउखुरी कुखुरा पालक समुहका सिमित ब्यक्तिहरुको एकल निर्णयले कुखुरा पालक हरुलाई मार पर्नेगरी मूल्य

कालीकोटमा भयंकरको पहिरो, वडा सदस्यको घर पुरिँदा ६ जनाको ज्यान गयो

कालिकोट, साउन ३० । अविरल बर्षासंगै गएको पहिरोमा परी कालीकोट महावै गाँउपालिका ३ नुकस्थित एकै परिवारका ६ जनाको मृत्यु भएको छ । पहिरोले वडा सदस्य रज बहादुर विष्टको घर पुरिएर

सिन्धुपाल्चोकमा भीषण पहिरो, जुगलका १३ घर बगे, ५ घरका मानिस सम्पर्कविहीन

साझापथ संवाददाता सिन्धुपाल्चोक,साउन ३० । जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान करिब ६ बजेतिर गएको पहिरोमा १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले

‘तोकिएको शुल्कमा उपचार असम्भव’-निजी अस्पताल

काठमाडौँ,साउन ३० । निजी अस्पतालले सरकारले तोकेको शुल्कमा कोभिड बिरामीको उपचार गर्न नसक्ने जनाएका छन् । आफूहरूसँग सल्लाह नगरी उपचारका लागि निर्देशन दिइएको भन्दै उनीहरूले सरकारी अस्पताललाई अनुदान दिनका लागि तयार

वाग्मती प्रदेशमा सबैभन्दा बढी आईसीयु र भेन्टिलेटर,कुन प्रदेशमा कति?

काठमाण्डौं,साउन ३० । पछिल्लो समय कोरोनासहित गम्भीर प्रकृतिका रोग उपचारार्थ देशभर आईसियु र भेन्टिलेटरको अभाव हुन सक्ने चिन्ता बढ्दै गएको छ । विशेषत: लक्षण सहितका कोरोना संक्रमित बढ्न थाले पछि