
साझापथ संवाददाता सिन्धुपाल्चोक,साउन ३१। कोरोना भाइरसको संक्रमण फैलन नदिन सिन्धुपाल्चोकमा भदौ १ गतेबाट जिल्ला आवातजावतमा निषेधाज्ञा गर्ने निर्णय भएको छ । शनिबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले एक साता

संखुवासभा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । शनिवार अपरान्ह् ४ बजेर ७ मिनेट जाँदा संखुवासभाको थुदाम केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ

काठमाडौं,साउन ३१ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबार थपिएकामध्ये काठमाडौंमा ८०, ललितपुरमा ९ र भक्तपुरमा ९ सहित ९८

काठमाडौं साउन ३१ । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर

काठमाडौं,साउन ३१ । बितेको २४ घन्टामा देशभर ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार

सिन्धुपाल्चोक साउन ३१ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा पहिरोमा परेर हराइरहेकामध्ये १६ जनाको शव भेटिएको छ । शनिवार थप ५ जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १६

काठमाडौं,साउन ३१ । कोरोना महामारीका बीच पछिल्लो दिन यता टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरको झरनामा आन्तरिक पर्यटकको घुइँचो लागेपछि टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीको

काठमाडौं साउन ३१ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै ९९ औं स्थानमा रहन सफल भएको

एजेन्सी साउन ३१ । इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्याँकर अमेरिकाले नियन्त्रणमा लिएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र भेनेजुएलामाथि थप कडा कारबाही