विशेष समाचार

प्रशिक्षणको लागि बोलाइएका एक फुटबल खेलाडीमा कोरोना संक्रमण

काठमाडौं साउन ३० । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार र मंगलबार दुई दिनमा कुल ३४

सिन्धुपाल्चोक पहिरो अपडेट : ७ जनाको शव भेटियो, ३१ अझै बेपत्ता

सिन्धुपाल्चोक साउन ३० । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा आज बिहान खसेको पहिरोमा परी मृत्यु भएका ७ जनाको शव फेला परेको छ । पहिरोमा परेकामध्ये अझै ३१ जना बेपत्ता

सुनको भाउ ८ सय रुपैयाँले बढ्यो

काठमाडौं साउन ३० । सुनको भाउ फेरि बढेको छ । शुक्रबार तोलामा ८ सय रुपैयाँले सुनको भाउ बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको

नुवाकोटको पञ्‍चकन्या गाउँपालिका प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य

घलेभन्ज्याङ साउन ३० । नुवाकोटको पञ्‍चकन्या गाउँपालिका प्रवेश गर्न पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ । गाउँपालिकाले शुक्रबार अत्यन्तै जरुरी सूचना जारी गर्दै जिल्लाबाहिरबाट प्रवेश गर्न चाहने नागरिकहरुले अनिवार्य

सिन्धुपाल्चोक पहिरोमा ३८ बेपत्ता, ३५ घरमा क्षति, ८ घाइते [नामावलीसहित]

सिन्धुपाल्चोक साउन ३० । जुगल गाउँपालिका– २ को लिदीमा बिहान ६ बजे गएको पहिरामा परी ३८ जना बेपत्ता भएका छन् । पहिरामा ३५ घरमा क्षति पुगेको तथा आठ घाइते भएको

यस्तो छ शुक्रबारको मौसम अनुमान, हल्कादेखि मध्यम वर्षा

काठमाडौं साउन ३० । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

११ तस्बिरमा हेर्नुहोस् सिन्धुपाल्चोकको पहिरो

सिन्धुपाल्चोक साउन ३० । अविरल वर्षापछि आएको पहिरोले शुक्रबार जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् । बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो । पहिरोमा

सिन्धुपाल्चोक पहिरो : ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो, तीन दर्जन बेपत्ता, २ को शव भेटियो

सिन्धुपाल्चोक साउन ३० । लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । पहिरो

कुखुराको मूल्य घटेपछि दाङका किसान आन्दोलित

साझापथ संवाददाता दाङ,साउन ३० । ब्रोईलर कुखुराको मूल्य घटेपछि दाङस्थित देउखुरीका किसान आन्दोलित बनेका छन् । देउखुरी कुखुरा पालक समुहका सिमित ब्यक्तिहरुको एकल निर्णयले कुखुरा पालक हरुलाई मार पर्नेगरी मूल्य