विशेष समाचार

लकडाउन एक हप्ता थप्ने निर्णय,मन्त्रिपरिषदले आजै अनुमोदन गर्ने

काठमाडौ,चैत-२४।कोरोना भाइरस ( कोभिड १९ ) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समयावधि एकहप्ता थप्ने निर्णय गरेको छ । समितिका संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले

महाकाली पारी दुर्दशामा हजार नेपाली

काठमाडौ,चैत-२३।सिमानामा आएर तीन दिन नारा लगाउँदा पनि स्वदेश फर्कन नपाएका एक हजार ६ मजदुरलाई भारतीय प्रशासनले धार्चुलाका क्वारेन्टाइनमा राखेको छ । संयोगले कुनै एक नेपाली संक्रमित भए सबै जोखिममा पर्ने अवस्था

लकडाउनमा कडाइ:एक स्थानीय तहदेखि अर्कोमा जान नपाइने

काठमाडौं,चैत-२२।सरकारले लकडाउनलाई पूर्ण पालना गराउन सबै निकायलाई प्रभावकारी रूपमा काम गर्ने गराउने तयारीका साथ परिचालन गर्ने निर्णय गरेको छ । शनिवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

राष्ट्रपति भण्डारीको सन्देश:कोरोना भाइरस घरमै बसेर रोक्नुको विकल्प छैन

काठमाडौं, चैत-२२। राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा कुनै भावनामा नबगी कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान गरेकी छिन् । नोवल कोरोना

मामाको छोरालाई खुकुरी प्रहार गर्ने पक्राउ

नुवाकोट, चैत-२१ । मामाको छोरालाई खुकुरी प्रहार गरी  गम्भीर घाइते बनाएको अभियोगमा सन्दीप तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने तामाङ तादी गाउँपालिका चौडाडाका  हुन। सन्दीपले

कपिलवस्तुमा सिङ्गो गाउँमा आगोलागी,३९ घर जले

कपिलवस्तु,चैत-२१। कोरोना संक्रमणको त्रासले नेपाल भर लकडाउन जारी रहदा कपिलस्तुवासी माथि लक डाउनसगै अर्को पिडा थपिएको छ।कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौली स्थित पुरै गाउँमा आगलागी हुँदा ३९ घर

हेटौँडाबाट भरतपुर पठाइएको ज्वरोको बिरामीको मृत्यु

काठमाडौ,चैत्र-२१।मकवानपुरको हेटौँडा अस्पतालले हिजो राती रिफर गरेको बिरामीको भरतपुरमा शुक्रबार  बिहान ४ बजे मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राई रहेकी छ्न।उनी जरो र

सरकारले सार्वजनिक गर्यो कोरोनाको उपचार हुने अस्पतालको नामावली

काठमाडौं,चैत-२०।सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्न सक्ने अस्पतालको नामावली सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार एक सूचना सार्वजनिक गर्दै काठमाडौका अलवा सात वटै प्रदेश क्षेत्रमा कोरोनाको उपचार

पोखरामा बुलेटले च्यापिएको अवस्थामा शव फेला

पोखरा,चैत-२०।पोखरामा बुलेटले च्यापिएको अवस्थामा शव फेला परेको छ।पोखरा महानगरपालिका–१४ खसीबजार चोकको नहरमा डुबेको अवस्थामा फेला परेको शव लेखनाथका निमराज पुनको रहेको प्रहरीले जनाएको छ। पुनको शव बिहिवार बिहान मुलसडक नजिकै