विशेष समाचार

भारतमा स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु

एजेन्सी,साउन १७ । भारतमा स्यानिटाइजर सेवन गर्दा ९ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशको प्रकाशम जिल्लाको शान्तिशेरमा रक्सीको तलतल मेटाउन सेनिटाइजर खाँदा उनिहरुको मृत्यु भएको हो। विगत केही दिनदेखि उनीहरूले

‘इनफ इज इनफ’ अभियानको विरोध प्रदर्शन ,केही प्रदर्शनकारी पक्राउ

काठमाडौँ – साउन १७सरकारले कोरोना भाइरस विरुद्धको अभियान प्रभावकारी रुपमा सञ्चालन नगरेको तथा आफूसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै ‘इनफ इज इनफ’ अभियानले विरोध प्रदर्शन गरिरहेका छन् । अभियन्ताहरुले शनिबार

बौडेश्वर माध्यमिक विद्यालयमा अटोमेटिक सेनिटाईजर मेसिन जडान

काठमाडौ,साउन १७ । काठमाडौ उपत्यकासहित देशभर कोरोना संक्रमणको महामारी बढिरहेको बेला बौडेश्वर माध्यमिक विद्यालयमा अटोमेटिक सेनिटाईजर मेसिन जडान गरिएको छ। टोखा नगरपालिकाको आर्थिक सहयोगमा नगरको वडा नम्बर १ झोर मा

यस्तो छ शनिबारको मौसम पूर्वानुमान

काठमाडौं साउन १६ । जल तथा मौसम विज्ञान विभागले शनिबार मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका

कांग्रेसका नौ भ्रातृ सङ्घको म्याद ६ महिना थप

काठमाडौं साउन १७ । कांग्रेसले पदावधि समाप्त भएका पार्टीका नौ भ्रातृ सङ्घको म्याद छ महिनाका लागि थप गरेको छ । कांग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद

नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औं वर्ष : राष्ट्रपति, प्रधानमन्त्री सन्देश के छन् ?

काठमाडौं साउन १७ आज अगष्ट १ अर्थात् नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँ वार्षिकोत्सव । यसैअवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन्

गुल्मी पहिरो अपडेट : मृतकको संख्या ४ पुग्यो, सबै एकै घरका

गुल्मी साउन १७ । गुल्मीमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएर उनकी

सांसद प्रदीप यादवलाई कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं, साउन १७ । प्रतिनिधि सभाका सांसद प्रदीप यादवलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। पर्साबाट प्रतिनिधित्व गर्ने सांसद यादवलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वयं यादवले शुक्रबार राति करीब ११

वाग्मती प्रदेश : धादिङमा प्रशासनबाट अन्तरजिल्ला जाने पास बन्द

धादिङ साउन १६ । जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई बन्द गरेको छ । शुक्रबार सूचना जारी गर्दै काठमाडौं लगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने गरेको पास हाललाई बन्द