विशेष समाचार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं,साउन १७।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।निगमले शनिवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको हो । यस्तै डिजल र

उपचारमा सहयोग गर्न क्यान्सरपीडितको अपील

काभ्रेपलाञ्‍चोक साउन १७ । काभ्रे चौरीदेउराली गाउँपालिका १ सानो वाङथली, गोदामचौरका २५ वर्षीय क्यान्सरपीडित विष्णुमान तामाङले आफूलाई उपचारमा सहयोग पुर्‍याउन अपील गरेका छन् । विष्णु तामाङ रङ लगाउने काम गर्दै

राष्ट्रियसभा मातहतका विषय समितिमा रहने सदस्य मनोनयन

काठमाडौं साउन १७राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विषयगत समिति पुनर्गठन गरेका छन्। नियमावली अनुसार समितिको कार्यवधि दुई वर्ष हुने व्यवस्था छ। शुक्रवार समिति गठन भएको दुई वर्ष पुगेको थियो। शनिवार

रोजगारका लागि फाराम भर्न शिवपुरी गाउँपालिकाको अनुरोध

नुवाकोट,साउन १७ । शिवपुरी गाउँपालिकाले रोजगारका लागि फाराम भर्न अनुरोध गरेको छ । सय दिन बराबरको रोजगारी दिने भन्दै शिवपुरीले शुक्रबार बेरोजगार नेपाली नागरिकलाई सूचीकृत हुन सूचना जारी गरेको हो

नुवाकोट सिसडोलका विद्यार्थीलाई छात्रवृत्ति दिन काठमाडौं महानगरले छुट्ट्यायो ५० लाख

नुवाकोट,साउन १७ । काठमाडौँ उपत्यकका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएका नुवाकोट सिसडोलका प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न महानगरले ५० लाख रुपैयाँ छुट्याएको छ । सिसडोलमा लामो समयसम्म

काभ्रेको तेमाल गाउँपालिकाले शिक्षकलाई होम क्वारेन्टिनमा बसाउने

काभ्रेपलाञ्चोक,साउन १७ । तेमाल गाउँपालिकाले आफ्ना सम्पूर्ण शिक्षकलाई होम क्वारेन्टिनमा बसाउने भएको छ । उसले सूचना प्रकाशित गरी यही साउन २० गतेदेखि ३२ गतेसम्म गाउँपालिकाभित्रका शिक्षकलाई होम क्वारेन्टिनमा बस्न अनुरोध

काठमाडौं उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

काठमाडौ,साउन १७ । शनिबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शनिबारको पत्रकार सम्मेलनमा  उक्त तथ्यांक सार्वजनिक गरिएको हो । बितेको २४ घण्टामा गरिएको

लकडाउन खुलेसंगै कोरोना संक्रमण बढ्यो, भिडभाड गर्नु आफ्नै लागी घातक हुन्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं, साउन १७ । काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड–१९ को जोखिम बढ्दै गएको छ। संक्रमित बढ्दै गएपछि उपत्यका कोरोनाको उच्च जोखिम बढेको हो । नेपालमा शनिबार थप ३१५ जनामा कोरोना

सेती नदिमा नुहाउने क्रममा २ जना स्वास्थ्यकर्मी बेपत्ता

डडेलधुरा साउन १७डडेल्धुरामा कार्यरत २ जना स्वास्थ्यकर्मी शनिबार सेती नदिमा नुहाउने क्रममा बेपत्ता भएका छन् । डोटी जिल्लाको शिखर नगरपालिका १० गगनानस्थित सेती निदीमा नुहाउने क्रमममा नदिले बगाएर बेपत्ता भएका