
काठमाडौं,कात्तिक १७। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रेस काउन्सिल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक

काठमाडौं,कात्तिक १७ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत मंगलबार कीर्तिपुरमा सुरु भएको १३औँ खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेपछि

काठमाडौँ,कात्तिक १७। स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको

काठमाडौँ,कात्तिक १७ । सरकारले आज र भोलि दुई दिन देशभर राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’

सोलुखुम्बु,कात्तिक १७ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी

काठमाडौँ,कात्तिक १७। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५

काठमाडौँ,कात्तिक १७ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणबाट डेढ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष आर्थिक कारोबार हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ

काठमाडौँ,कात्तिक १७ । सरकारले देशभर अलपत्र अवस्थामा रहेका करिब १३ अर्ब रुपैयाँ बराबरका ६२ वटा ठेक्का सम्झौता पछिल्लो सात महिनामा रद्द गरेको छ । काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीमाथि कारबाही

नुवाकोट,कात्तिक १७ । अविरल वर्षाका कारण आएको पहिरोबाट प्रभावित नुवाकोटको पूर्वी भेगस्थित पञ्चकन्या गाउँपालिकाका पीडित परिवारलाई नगद तथा इन्धन सहयोग प्रदान गरिएको छ । विभिन्न सहयोगी संस्था, शिक्षक, स्वास्थ्य स्वयंसेविका