
धादिङ, भदौ १९— पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा नयाँ ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ। दुई दिनसम्म रुख, बाँस र झाडी फाँड्नुका साथै ग्याबिन भत्काएर क्षेत्र सफा गरेपछि

बाजुरा,भदौ १९— बाजुराका किसानका बगैँचा यतिबेला पाकेको स्याउले राताम्मे बनेका छन्। उत्पादन बढ्दै गए पनि बजारसम्म पुर्याउने सडक र भण्डारणको व्यवस्था नहुँदा किसान भने चिन्तित बनेका छन्। जिल्लाको पूर्वी–उत्तरी भेगका

काठमाडौँ,भदौ १९। भोटेकोशी बाढी विपद्का लागि छिमेकी राष्ट्र भारतबाट छैटौँ र सातौँ चरणको राहत सामग्री यहाँ आइपुगेको छ । नेपालको राहत प्रयासमा भारतको सहयोग निरन्तर जारी छ । सोहीअनुसार बिहीबार

सङ्खुवासभा,भदौ १९ । सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ। मकालु–१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार राति गोली हानी हत्या

काठमाडौं,भदौ १९ । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको उपचार भइरहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार महर्जनलाई एयर

रसुवा,भदौ १९ । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ। शुक्रबार बिहान उद्धार गरिएका

पोखरा, भदौ १९ । पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा दुई भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीमा सेदीबाट लेकसाइडतर्फ आउँदै

काठमाडौँ, भदौ १९। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार नेपाली सेनाको नेतृत्व तथा समन्वयमा भइरहेको छ। उद्धार टोलीले सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न निरन्तर प्रयास गरिरहेको छ। आयोजनास्थलमा

काठमाडौँ,भदौ १९ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभएको छ । गौरा पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले समाजमा रहेका यस्ता