विशेष समाचार

साकेला उधौली सुरु, प्रकृतिपूजक किरात समुदाय देशभर उल्लासमय

काठमाडौँ,मंसिर १८ । प्रकृतिपूजक किरात समुदायको महान् चाड साकेला उधौली आजदेखि सुरु भएको छ। किरात समुदायले प्रत्येक वर्ष मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि एक महिना उभौली चाड

एमाले महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने

काठमाडौं,मंसिर १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित

पोखरा र काठमाडौँ तथा सुदूरपश्चिम र चितवनबीच प्रतिश्पर्धा हुँदै

काठमाडौं,मंसिर १८ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं,मंसिर १८ । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम

२० वर्षमै प्रधानाध्यापक बनिन् रक्षा यादव, ‘विद्यार्थी’ जस्तै देखिने युवतीको प्रेरणादायी नेतृत्व यात्रा

काठमाडाैं,मंसिर १८ । दाङकी २० वर्षीय रक्षा यादव अहिले बबई गाउँपालिकास्थित श्री सरस्वती आधारभूत विद्यालयकी प्रधानाध्यापक बन्नुभएको छ । हेर्दा विद्यार्थी झैँ देखिने रक्षालाई पहिलो पटक विद्यालय प्रवेश गर्दा धेरैले

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सप्तरी,मंसिर १८। सप्तरीमा हात्तीको आक्रमणबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कंचनरूप नगरपालिका–५ का ५५ वर्षीय नारायण खंग रहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार सुकाइएको धान रुङ्गने

नुवाकोटको एक माध्यमिक विद्यालयमा आगलागी, प्रशासनिक कागजात जलेर नष्ट

नुवाकोट,मंसिर १८ । नुवाकोटको बेलकोटगढी–१३ ढाडेफेदीस्थित सुर्यमती माध्यमिक विद्यालयमा आगलागी भएको छ। करिब १ बजेतिर सुरु भएको आगलागीबाट विद्यालयको प्रशासनिक कक्षमा रहेका अधिकांश कागजात जलेर नष्ट भएका छन्। स्थानीयका अनुसार

नेवार समुदाय आज देशभर धुमधामसँग मनाउँदै ‘योमरी पुन्ही’

काठमाडौं,मंसिर १८ । उपत्यकासहित देशका विभिन्न क्षेत्रमा विखरिएको नेवार समुदायले बिहीबार प्राचीन संस्कृति र परम्पराको धनी ‘योमरी पुन्ही’ धुमधामसँग मनाउने भएको छ। कृषि चक्रसँग प्रत्यक्ष रूपमा जोडिएको धान्य पूर्णिमाले नेवार

देशभर यो वर्ष हिउँदमा वर्षा कम, तापक्रम बढ्दै

काठमाडौं,मंसिर १८ । यस वर्षको हिउँदयाम (मंसिर १५ देखि फागुन १६) देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ। साथै अधिकतम र न्यूनतम