
तनहुँ,बैशाख ५ — जिल्लामा पहिलोपटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गराउने सेवा सुरु गरिएको छ। सङ्घीय सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा

तेहरान,बैशाख ५– इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ । इजरायल र लेबनानबीच शुक्रबार १० दिनका लागि युद्धविराम गर्ने सहमति भएपछि इरानले हर्मुज जलमार्ग

काठमाडौं, बैशाख ५ । सर्वोच्च अदालतले विशेष अधिवेशनद्वारा निर्वाचित कार्यसमितिलाई नेपाली कांग्रेसको आधिकारिकता दिएको छ। अदालतले कांग्रेसको विशेष महाधिवेशनलाई कानुनसम्मत ठहर गर्दै सोही महाधिवेशनबाट चयन भएका पदाधिकारीलाई अध्यावधिक गर्ने निर्वाचन

काठमाडौं, वैशाख ४ । पञ्चकन्या गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुसार सञ्चालन भइरहेका विभिन्न योजना तथा आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।

काठमाडौं, वैशाख ४ । नेपालमा पछिल्लो समय केराको मूल्य आकासिएको छ। भारतबाट आउने केरा ठप्प भएपछि बजारमा स्वदेशी केराको माग ह्वात्तै बढेको हो। तर मूल्य अत्यधिक बढ्दा उपभोक्ता मारमा परेका

काठमाडौं, वैशाख ४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा गठन भएको सरकारलाई तीन साता पूरा भएको छ। गत पुस १३ गते पार्टी सभापति रवि लामिछाने

काठमाडौं,बैशाख ४ । लेबनान र इजरायलबीच १० दिनका लागि युद्धविराम सम्झौता लागू भएको छ। डोनाल्ड ट्र्म्प (Donald Trump) ले हिजो मात्रै दुई देशबीच अस्थायी युद्धविराम सुरु हुने घोषणा गर्नुभएको थियो।

ताप्लेजुङ,वैशाख ४ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर मा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ। करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुनचाँदीलाई पाथीभरा क्षेत्र विकास समितिले रिफाइन

काठमाडौं, वैशाख ४ — नेपाली काँग्रेस संसदीय दलको नेता छनोट प्रक्रिया आज पनि टुंगिन सकेन। शुक्रबार बसेको काँग्रेस सांसदहरूको बैठकले आवश्यक छलफल नटुंगिएकाले भोलि पुनः बैठक बस्ने निर्णय गर्दै आजको