समाचार

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन २- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ

मनाङमा चुनावी सरगर्मी बढ्यो: पर्यटन, पूर्वाधार र जलवायु परिवर्तन मुख्य एजेण्डा

मनाङ,फागुन २— प्रतिनिधिसभा निर्वाचनका लागि मतदान हुन १९ दिन बाँकी रहँदा हिमाली जिल्ला मनाङमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। उम्मेदवारहरू आ–आफ्ना एजेण्डा र योजनासहित मतदाताको घरदैलोमा पुग्दै समर्थन जुटाउने

धादिङमा काँडेभ्याकुर संरक्षण अभियान सुरु, सिद्धलेकबाट सचेतना कार्यक्रम थालियो

धादिङ,फागुन १ । डिभिजन वन कार्यालय धादिङले नेपालमा मात्र पाइने दुर्लभ चरा काँडेभ्याकुर संरक्षणका लागि सचेतना अभियान सुरु गरेको छ। काँडेभ्याकुर पाइने क्षेत्र सिद्धलेक गाउँपालिकाका सामुदायिक वन उपभोक्तालाई यसको महत्वबारे

प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै रसुवा कारागारमा नेपाली सेना परिचालन

रसुवा,फागुन १ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै धुन्चेस्थित कारागार कार्यालयको सुरक्षाका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ। निर्वाचनलाई भयरहित, शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले

बंगलादेशमा राजनीतिक फेरबदल : बीएनपीको बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित

एजेन्सी,फागुन १ । बंगलादेशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल आएको छ। सम्पन्न आम निर्वाचनमा Bangladesh Nationalist Party (बीएनपी) ले भारी बहुमत प्राप्त गरेको छ। पूर्वप्रधानमन्त्री Begum Khaleda Zia का छोरा तथा

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे

काठमाडौं,फागुन १ । ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किएका छन्। उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा राजावादी शक्ति र समर्थकहरूको ठूलो भीड लागेको थियोे । उक्त अवसरमा राष्ट्र, राष्ट्रियता, धर्म,

चुनाव कसले जित्छ दोस्रो प्रश्न, कसले देश गाँस्न सक्छ मूल प्रश्न-उपसभापति शर्मा

पाल्पा,फागुन १ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न चुनाव कसले जित्ने भन्दा पनि देश कसले गाँस्न सक्छ भन्ने मूल प्रश्न भएको बताएका छन् । पाल्पाको तानसेनमा आयोजित पार्टीको

दार्चुलामा वृद्धा हत्या प्रकरण : दुई जना पक्राउ

दार्चुला,फागुन १ । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत सोमबार राति घरमै मृत फेला परेकी जोशीको

प्रतिनिधिसभा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा गराइने : गृहमन्त्री ओमप्रकाश अर्याल

काठमाडौं,फागुन १ । ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी नहुने बताउनुभएको छ। गृह मन्त्रालयमा आज आयोजित शान्ति सुरक्षा, निर्वाचन