समाचार

‘नयाँ शक्ति’को चर्चा होहल्ला मात्र : पुष्पकमल दाहाल

काठमाडौं,माघ २३ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिनुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना

नुवाकोट पञ्चकन्यामा निर्वाचन तथा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नुवाकोट,माघ २३ । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिकामा निर्वाचन तथा निर्वाचन सुरक्षासम्बन्धी गाउँपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शुक्रबार नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न

नुवाकोटको विदुरमा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालय उद्घाटन

नुवाकोट,माघ २३ । नुवाकोटको विदुर नगरपालिका–२ मा उज्यालो नेपाल पार्टीको सम्पर्क कार्यालय सञ्चालनमा आएको छ। कार्यालयको उद्घाटन नुवाकोट क्षेत्र नम्बर–२ का उम्मेदवार ज्ञानेन्द्र प्रकाश घलेले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा उम्मेदवार

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं,माघ २३ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। शुक्रबार (माघ २३ गते) काठमाडौंको कीर्तिपुरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार निर्वाचन आयोगको निर्देशनअनुसार

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं,माघ २३ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको

दाजुभाइको भारतको कोइलाखानीमा मृत्यु

खोटाङ,माघ २३ । जागीर खान गएका खोटाङका एकै घरका दाजुभाइको भारतमा मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । वराहपोखरी गाउँपालिका–१, वराहपोखरीस्थित सालघारी भन्ज्याङका खड्गबहादुर खपाङ्गी मगरका तीन जना छोरामध्ये जेठो

प्रतिताेला ४ हजार २०० रूपैयाँले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं,माघ २३ । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

काठमाडौंमा अण्डा अड्किँदा एक पुरुषको ज्यान गयो

काठमाडौं,माघ २३ । काठमाडौंको कोटेश्वरमा अण्डा घाँटीमा अड्किँदा एक पुरुषको मृत्यु भएको छ। कोटेश्वर प्रहरीका अनुसार बिहीबार साँझ करिब ७ बजे उसिनेको अण्डा खाँदै गर्दा अड्किएपछि ४५ वर्षीय पुरुषको ज्यान

नुवाकोट–१ मा डा. प्रकाशशरण महतको चुनावी अभियान तीव्र

नुवाकोट,माघ २३ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले चुनावी अभियानलाई तीव्र बनाएका छन्। पछिल्लो समय उहाँ घरदैलो