
काभ्रेपलाञ्चोक,असोज ३ । भोटेकोशीको बाढीमा तीन हप्तादेखि विभिन्न कामको सिलसिलामा त्यहाँ पुगेका काभ्रेपलाञ्चोकका ३७ नागरिक अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । बेपत्ता तीन जनाको भने कुशको शव बनाएर संस्कारपूर्वक अन्त्येष्टि गरिएको

काठमाडौँ,असोज ३ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६

काठमाडौं,असोज ३ । भोटेकोशी बाढीपछि बेपत्ता भएका पत्रकार टेकराज थामीको कुशको शव बनाएर आज पशुपति आर्यघाटमा प्रतीकात्मक अन्त्येष्टि गरिएको छ । नयाँ पत्रिका दैनिकका पत्रकार थामी गत भदौ १० गतेदेखि

रसुवा,असोज ३ । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारको खोजीका क्रममा थप ११ जनाको शव फेला परेको छ। शनिबार आयोजनाको अडिट–३ सुरुङभित्र खोजी गर्ने क्रममा ११ जनाको

नुवाकोट,असोज ३ । बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा नुवाकोटकी छात्रा सदिक्षा भण्डारी द्वितीय हुनुभएको छ। शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशले संविधान दिवसका अवसरमा आयोजना गरेको ‘संवैधानिक सर्वोच्चता र समृद्ध नेपाल निर्माणमा

काठमाडौँ,असोज ३। प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ। संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले

विराटनगर,असोज ३ । विराटनगरमा संविधान दिवस–२०८३ को अवसरमा आज बिहान बाजागाजा र झाँकीसहित प्रभातफेरी निकालिएको छ। संविधान दिवस मूल समारोह समिति, कोशी प्रदेशको आयोजनामा विराटनगरस्थित आदर्श विद्यालय अगाडिबाट सुरु भएको

काठमाडौं,असोज ३ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सहभागी हुनुभएको छ । समारोहमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी

नुवाकोटअसोज ३ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ काफलडाँडामा राहत सामग्री र औषधि बोकेको एम्बुलेन्स दुर्घटनामा परेको छ। छहरे–टोखा सडकखण्डअन्तर्गत बोहोरे खोलाको बालुवा खानी नजिक रसुवा बाढी प्रभावितका लागि राहत सामग्री तथा