समाचार

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौँ,चैत २६- विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,चैत २६- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ,चैत २६- तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या

विद्यार्थीबाट गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क फिर्ता गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ,चैत २६- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी केही संस्थागत विद्यालयहरूले प्रचलित कानुन

दोस्रो आर्थिक गणना, २०८२ का गणकलाई आजदेखि पाँचदिने तालिम

काठमाडौँ,चैत २७- राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि छनोट भएका गणकका लागि पाँचदिने तालिम कार्यक्रम आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । आर्थिक गतिविधिहरूको वास्तविक

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं,चैत २६ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै

आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा सार्वजनिक भएका समाचार भ्रामक: देउवा

काठमाडौँ,चैत २५ ।  नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको बताउनुभएको छ । साँझ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले

नुवाकोट किस्पाङमा रक्तदान शिविर सम्पन्न, ३८ जनाले गरे रक्तदान

नुवाकोट,चैत २५— किस्पाङ गाउँपालिकाको आयोजनामा बुधबार सम्पन्न रक्तदान शिविरमा ३८ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन्। गाउँ कार्यपालिकाको कार्यालयमा सञ्चालन गरिएको उक्त शिविर नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र नुवाकोटको

सार्वजनिक यातायातको भाडा वृद्धि, बुधबारदेखि नयाँ दर लागू

काठमाडौं, चैत २५ । सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। इन्धनको मूल्यमा आएको उतारचढावका आधारमा भाडा समायोजन गर्ने व्यवस्था अनुसार नयाँ भाडादर लागू गरिएको हो। यातायात व्यवस्था विभागका अनुसार