
काठमाडौँ,चैत २४- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको

काठमाडौँ,चैत २४ — सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने भएको छ। आजको बैठकमा सङ्घीय संसद्मा विभिन्न महत्त्वपूर्ण विधेयक प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा

नुवाकोट, चैत २३ — पञ्चकन्या गाउँपालिकाको घ्याङस्वारा पार्क यतिबेला हरियो चियाबगानले सजिएको छ। पाँच वर्षअघिको सानो प्रयास आज वास्तविक उत्पादनमा परिणत हुँदैछ—जहाँ अहिले चियाको कोमल मुनाहरू धमाधम टिपिन थालेका छन्।
काठमाडौँ,चैत २३— गत भदौ अन्तिम सातामा भएको जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा सोमबार काठमाडौँमा दीप प्रज्वलन गरिएको छ। नयाँ बानेश्वरस्थित पुरानो संसद भवनअगाडि आयोजित कार्यक्रममा दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा गृहमन्त्री

काठमाडौँ,चैत २३ — सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। अदालतले रिट खारेज गर्दै उनीहरूको म्याद थप नगर्न परमादेशसमेत जारी गरेको अदालतका

नुवाकोट, चैत २३ — खेतबारीमा सुनौलो रङ चढ्दै थियो, मकै हुर्किदैथियो । गहुँ-तोरी काट्ने तयारी हुँदै थियो। तर, एक्कासि आएको असिना र हावाहुरीले किसानको त्यो आशा केही मिनेटमै चकनाचुर बनाइदियो।

काठमाडौं, चैत २३ — मध्यपूर्वमा जारी द्वन्द्व झनै चर्किँदै जाँदा इरान, इजरायल र अमेरिकाबीचको तनाव खतरनाक मोडमा पुगेको छ। पछिल्ला घटनाक्रमले युद्ध अझ फैलिने सङ्केत दिएका छन्। सोमबार इजरायलको उत्तरी

नुवाकोट, चैत २३ — गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक जिल्ला श्रेणी तालिकामा नुवाकोट जिल्ला देशभर दोस्रो स्थान हासिल गर्न सफल भएको छ। मन्त्रालयले विभिन्न सूचकका

काठमाडौँ, चैत २३ — यस वर्ष चैत महिनामै देशका विभिन्न २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार यसअघि वर्षभर बर्डफ्लु नदेखिएकोमा पहिलोपटक चैत