समाचार

संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने

काठमाडौं,पुस ५ । नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा

तरलता सहज तर लगानी न्यून

काठमाडौं, पुस ५ । छिल्लो समय वित्तीय क्षेत्रमा तरलता केही सहज बनेको छ । मङ्सिर महिनामा निक्षेप सङ्कलनमा आएको सुधार र लगानीमा देखिएको शिथिलताका कारण तरलता केही सहज भएको हो

स्ववियु चुनावको तयारी तीव्र, आज त्रिवि परिषद्को बैठक बस्दै

काठमाडौं, पुस ५ । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दै छ । विद्यार्थी संघसंगठनहरूसँग

नेकपा एसद्वारा राष्ट्रपतिमा खनाललाई प्रस्ताव

काठमाडौं, पुस ५ । नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ । इलाम १ बाट नेकपा (एमाले)का महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा

कांग्रेस गठबन्धनमा जोडिने प्रयासमा जसपा

काठमाडौं, पुस ५ । जनता समाजवादी पार्टी (जसपा) नयाँ बन्ने सरकारमा सहभागी हुन नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिने प्रयास गरिरहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि अन्तिम समयमा जसपाले सत्तारूढ

इन्धनको स्वचालित मूल्य निर्धारण गर्न गाह्रो

काठमाडौं, पुस ५ । नेपाल आयल निगमले मूल्य समायोजन गर्दा इन्धनको मूल्य घटाउन आलटाल गरेको देखिन्छ । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पठाएको मूल्यसूचीअनुसार नेपालमा हरेक १५र१५ दिनमा मूल्य समायोजन

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल क्लोज

काठमाडौं, पुस ५ । अहिलेसम्म भुक्तानी नपाउने कोरोना बिमा दाबीकर्तालाई अपुग कागजात जतिसक्दो छिटो बुझाउन नेपाल बिमक संघले आग्रह गरेको छ । संघले कोरोना बिमा गरी पीसीआर रिपोर्ट पोजेभिट देखिएका

कांग्रेस संसदीय दल निर्वाचनः देउवालाई थापा–कोइराला समूहको टक्कर

काठमाडौं, पुस ५ । नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । भोलि बुधबार मतदान हुँदै छ । निर्वाचन समितिको सोमबार बसेको बैठकले बुधबार

कांग्रेस संसदीय दलको नेता चुन्न निर्वाचनको तालिका सार्वजनिक

काठमाडौं,पुस ५ । नेपाली कांग्रेसले संसदीय दलको नेता निर्वाचनको तालिका सार्वजनिक गरेको छ । कांग्रेसको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमवार निर्वाचन तालिका सार्वजनिक गरेको हो ।  तालिका