समाचार

बाबुद्वारा छोराको हत्या

इलाम,पुस २४ । इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६, बिहीबारेका दिलकुमार राईले छोरा १८ वर्षीय जीवनको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको

बंगलादेशको संसदीय निर्वाचन : प्रधानमन्त्री हसीनाको पार्टीले जित्यो २९८ मध्ये २२२ सिट

ढाका (बंगलादेश),पुस २४ । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसीनाको पार्टी अवामी लिगले २२२ स्थानमा जित हासिल गरेको छ ।  त्यहाँको समाचार संस्था ‘द डेली स्टार’का अनुसार ३०० सिट रहेको

धान खेतीको क्षेत्रफल घटे पनि उत्पादन बढ्यो, औसत उत्पादन चार वर्षयताकै उच्च

काठमाडौं,पुस २४ । यस वर्ष ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन धान फलेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै

धान उत्पादनमा कीर्तिमानी आँकडा, रोपाइँको क्षेत्रफल घट्दा पनि कसरी बढ्यो उत्पादन ?

काठमाडौं,पुस २३। यो वर्ष नेपालमा कीर्तिमानी धान उत्पादन भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार नेपालमा चार वर्ष यताकै धेरै धान उत्पादन भएको हो । चालु आर्थिक वर्षमा कुल

भारतबाट फर्केका १० जनामा कोरोना सङ्क्रमण

कञ्चनपुर,पुस २३। भारतबाट फर्केका  १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कञ्चनपुरको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कमा जाँच गर्दा १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। भारतमा

राष्ट्रिय सभाका १९ सिटका लागि ५२ जनाको उम्मेदवारी दर्ता, को को बने उम्मेदवार ?

काठमाडौं,पुस २३ । माघ ११ गते राष्ट्रिय सभाको १९ सिटका लागि हुने निर्वाचनमा ५२ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ताको दिन आज सोमबार १९

मारेर बोरामा फालेका दुई शवको पहिचान खुल्यो

चितवन,पुस २३ । मारेर बोराभित्र फालेको शवको पहिचान खुलेको छ । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकमा गत मङ्सिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको चितवन प्रहरीले जानकारी

लगानीको सम्भाव्य चार क्षेत्र उत्कृष्ट: अर्थमन्त्री डा. महत

काठमाडौं,पुस २३ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानीका सम्भाव्य

बागमतीमा गठबन्धनबाट ४ जनाले गराए उम्मेदवारी दर्ता

काठमाडौं,पुस ६ । राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशबाट सत्ता गठबन्धनबाट ४ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सोमबार हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी