
बर्दिया,पुस १५ । बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएकी १७ वर्षीया किशोरीको बाघको आक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा कोठिया गाउँकी बिनीता परियार रहेको प्रहरीले जनाएको

नुवाकोट,पुस १५ । छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान स्कुल नजिकै काउलीबारी क्षेत्रमा मंगलबार विद्युतीय गाडी दुर्घटना भएको छ। काठमाडौँबाट त्रिशूलीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–००१ ज ०५७८ नम्बरको विद्युतीय

काठमाडौँ,पुस १५ । गुरुङ समुदायले नयाँ वर्षको सुरुवातका रूपमा मंगलबार ‘तमू ल्होसार’ पर्व हर्षोल्लासपूर्वक मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमू ल्होसार

काठमाडौँ,पुस १५ । निरन्तर नयाँ कीर्तिमान बनाउँदै आएको सुनचाँदीको मूल्यमा मंगलबार एकाएक भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ हजार ९ सय

काठमाडौँ,पुस १५ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टी र आफूबीच सहकार्य गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै जेनजी आन्दोलनका अगुवा सुदन गुरुङको खुलेर प्रशंसा

काठमाडौँ,पुस १५। लामो समयको आन्तरिक छलफल र रस्साकस्सीपछि नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची अन्ततः टुंगो लगाएको छ। रातभर चलेको प्रयासपछि कांग्रेस नेताहरू बिहान करिब ४ बजे निर्वाचन

काठमाडौं,पुस १५ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ ।निर्वाचन आयोगले भौगोलिक अवस्थालाई आधार मानेर सुगम र दुर्गम जिल्लाका लागि फरक–फरक

नुवाकोट, पुस १५ । विदुर नगरपालिका वडा नम्बर ८ राइसिङबाट वडा नम्बर १३ हर्कपुर हुँदै म्यागङ गाउँपालिकाको गोगनेसम्म पुग्ने सडकको स्तरउन्नति तथा कालोपत्रे (पिच) सहितको सडक विस्तार कार्य तीव्र गतिमा

काठमाडौँ, पुस १५ । गुरुङ समुदायले आज मंगलबार आफ्नो नयाँ वर्षका रूपमा तमु ल्होसार पर्व हर्षोल्लासका साथ मनाउँदै छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले तमु