
मकवानपुर,पुस १४ । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु भएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्र चौरको पूर्वतर्फको सडकमा आयोजित चार दिने खाना महोत्सवको आइतबार हेटौँडा

काठमाडौँ,पुस १४ — निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ। आयोगका अनुसार राष्ट्रिय सभा सदस्यका उम्मेदवारले अधिकतम तीन लाख ५० हजार रुपैयाँसम्म

काठमाडौं,पुस १४ । नुवाकोटको शिवपुरी ८,थानापतिमा जन्मिनुभएका सरोज कुमार पाण्डे आइतबार औपचारिक रूपमा शिक्षण पेशाबाट अवकाश लिनुभएको छ । राजधानी काठमाडौंको टोखास्थित तिलिङ्गाटार माध्यमिक विद्यालयलाई एक उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा

काठमाडौं,पुस १४। हिजोबाट राष्ट्रिय घर निर्माण फेस्ट–२०८२’ सुरु भएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा आइतबारबाट सुरु फेस्टको भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले उद्घाटन गरेका हुन्

पोखरा,पुस १३ । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन् । संस्थाको शनिबार भएको सातौं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन

पाँचथर,पुस १३ । पाँचथरको फिदिम नगरपालिका–४ मा रुखबाट खस्दा एक वृद्धको निधन भएको छ। ज्यान गुमाउनेमा फिदिम–४ थापाटार निवासी ८० वर्षीय चुडामणि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

म्यान्मा,पुस १३ । म्यान्मामा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरणअन्तर्गत आज (आइतबार) मतदान सुरु भएको छ । तर देशका धेरै भागमा

पोखरा,पुस १३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेन-जी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताउनुभएको छ । सञ्चार मन्त्रालय र नेपाल पत्रकार

वीरगन्ज,पुस १३ । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी गरेर जोखिमपूर्ण अवस्थामा