समाचार

भयावह बन्दै कोरोना संक्रमण,मंगलबार थपिए १ हजार १६ संक्रमित

काठमाडौं, भदौ २। नेपालमा कोरोना भाइरसको महामारी भयावह बनेको छ । मंगलबार अहिलेसम्मकै सर्वाधिक १ हजार १६ जना संक्रमित थपिएसँगै स्थिति भयावह बनेको हो । एकै दिन एक हजारभन्दा बढी

सिन्धुपाल्चोक पहिरो अपडेट : २४ जनको शव भेटियो १५ अझै बेपत्ता

सिन्धुपाल्चोक भदौ २ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा–२ लिदी लामागाउँको पहिरोमा बेपत्ता भएका ३९ मध्ये २४ जनाको शव फेला परेको छ । सोमबारसम्म २२ जनाको शव फेला परिसकेको थियो ।

टोखाको झोरमा दुई सहित नगरमा थप ११ जनामा संक्रमण पुष्टि[कुन वडामा कति?]

काठमाडौं,भदौ २ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार झोरका १ महिला र १ पुरुषसहित टोखा नगरपालिकामा ११ जनामा संक्रमण

नेपालको राष्ट्रिय झण्डा र ढाका टोपी जलाउनेलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी

काठमाडौं भदौ २ । नेपालको राष्ट्रिय झण्डा र ढाका टोपी जलाउनेलाई कारवाहीको माग गर्दै प्रहरीमा उजुरी परेको छ। हेमराज थापा र उत्तम कार्कीले महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका हुन्

काठमाडौमा निषेधाज्ञाको तयारी

काठमाडौं,भदौ २ । कोरोना संक्रमण भयावह हुने स्थिति देखिएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी भइरहेको छ । त्यसका लागि उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीबीच

कोरोना अपडेट:मंगलबार थप ४ को मृत्यु

काठमाडौं,भदौ २ । नेपालमा कोरोना संक्रमणका कारण आज थप ४ जनाको मृत्यु भएको छ । मंगलबार थपिएकामध्ये ललितपुर, काभ्रे, बाँके र पोखराका गरी ४ जना रहेका छन् । कोरोना संक्रमित

प्युठानमा च्याउ खाँदा दुईको मृत्यु, ३ बिरामी

साझपथ संवाददाता प्युठान,भदौ २ । प्यूठान जिल्लाको नौ बहिनी गाउँपालिका वडा नम्बर ६ ढाँडखोलामा जंगली च्याउको तरकारी खाँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन। जिल्ला

पश्चिम नवलपरासी काङ्ग्रेसका जिल्ला उपसभापति गिरीको कोरोना संक्रमणबाट निधन

नवलपरासी,भदौ २ । कोरोना संक्रमित नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका जिल्लाका उपसभापति सुवासचन्द्र गिरीको उपचारको क्रममा मङ्गलबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको छ । सुरुमा उनि मेडिकल कलेज भैरहवामा पित्त

नेपालगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज,भदौ २ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा एक ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका ५