समाचार

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं,पुस ६ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम

चिसोले तराईको जनजीवन प्रभावित

काठमाडौं,पुस ६ । पुस लागेसंगै तराईमा बढ्दै गएको चिसोले जनजीवन प्रभावित बनेको छ । ह्वात्तै बढेको चिसोले विशेष गरी तराईको गरिब बस्ती बढी प्रभावित भएका छन् । तराईका महोतरी लगायत

गृहमन्त्री अर्यालद्वारा नुवाकोट कारागारको आकस्मिक निरीक्षण

नुवाकोट,पुस ६ । गृहमन्त्री ओमप्रकाश अर्यालले शनिबार आकस्मिक रूपमा नुवाकोटका केन्द्रीय तथा जिल्ला कारागारको निरीक्षण गर्नुभएको छ । उहाँले विदुर नगरपालिका–६ चण्डीपोखरीस्थित केन्द्रीय कारागार र विदुर नगरपालिका–१ ढुङ्गेमा रहेको जिल्ला

गोरखा दरबार संग्रालय अबलोकन गर्ने बढे

गोरखा,पुस ६ । गोरखा सदरमुकाममा रहेको गोरखा दरबार संग्रालयले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । एकै महिनामा करिब २७ हजार मानिसले अवलोकन गरेपछि यो रेकर्ड कायम भएको संग्रालय प्रमुख

हालसम्मकै उच्च बिन्दुमा चाँदी, सुनकाे मूल्य घट्याे

काठमाडौं,पुस ६ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १००

दार्चुलामा जिप दुर्घटना, एकको मृत्यु एक घाइते

दार्चुला,पुस ६ । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति करिब ९ बजे लटिनाथबाट शेरीतर्फ

देशभर आंशिक बदली, तराईमा हुस्सु; यातायातमा प्रभाव पर्ने सम्भावना

काठमाडौँ,पुस ६— हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार बिहान पहाडी र हिमाली भूभागमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु लागेको

आज वर्षको सबैभन्दा छोटो दिन, शीतकालीन अयनान्त

काठमाडौँ,पुस ६ । आज वर्षको सबैभन्दा छोटो दिन परेको छ । खगोल विज्ञानको भाषामा यस दिनलाई शीतकालीन अयनान्त भनिन्छ । शीतकालीन अयनान्तका दिन सूर्य कर्क रेखाबाट मकर रेखातर्फ सर्दै उत्तरायणबाट

दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण, दुई महिनाभित्र सहज यातायात सञ्चालनको निर्देशन

दाउन्ने,पुस ६ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार राति दाउन्ने सडक खण्डको स्थलगत निरीक्षण गर्नुभएको छ। सडक विस्तारमा देखिएको ढिलासुस्तीको कारण बुझ्न मन्त्री घिसिङ स्वयं निरीक्षणमा पुग्नुभएको हो।