समाचार

मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जीतेन्द्र सोनार नियुक्त

काठमाडौं,असोज ३० । मधेस प्रदेशको मुख्यमन्त्रीमा लाेकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्र सोनार नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ काे उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई

‘जेनजी’का नाममा कर्मचारी धम्क्याउँदै हिँड्ने अर्जुन शाही पक्राउ

काठमाडौं,असोज ३०—‘जेनजी’का नाममा विभिन्न सरकारी कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार शाहीलाई बुधबार कोटेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो। उनका अनुसार

सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा

काठमाडौं,असोज ३० —प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई सुनको भन्सार चोरी तथा पैठारी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने अदालतको आदेश भएको छ। काठमाडौं जिल्ला अदालतले महरालाई जगन्नाथदेवलस्थित कारागार कार्यालय सुन्धारा पठाउने आदेश

विपीन जोशीको सम्झनामा जेनजी युवाद्वारा माइतीघरमा दीप प्रज्वलन

काठमाडौं,असोज ३०— इजरायलमा हमासको अपहरणमा परेर ज्यान गुमाएका विपीन जोशीको सम्झनामा नयाँ पुस्ता (जेनजी) युवाहरूले बुधबार साँझ काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन्। श्रद्धाञ्जलि कार्यक्रमका क्रममा उपस्थित युवाहरूले “तिमी

नेपालको प्रभावशाली जित : ओमानलाई ३८ रनले पराजित गर्दै शीर्षस्थानमा उक्लियो

ओमान,असोज ३०—नेपालले आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा बलियो प्रदर्शन गर्दै घरेलु टोली ओमानलाई ३८ रनले पराजित गरेको छ। यस जितसँगै नेपाल अपराजित रहँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको

नेपाल आयल निगमद्वारा पेट्रोलको मूल्य दुई रुपैयाँले घटायाे

काठमाडौं,असोज २९ — नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमका अनुसार बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर दुई रुपैयाँले सस्तो हुने भएको हो। मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो

नेपाल तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा प्रवेश

ओमान,असोज २९ —नेपालले आगामी आईसीसी टी–२० विश्वकप–२०२६ का लागि आफ्नो स्थान पक्का गरेको छ। ओमानमा जारी एसिया तथा इस्ट–एशिया प्यासिफिक (EAP) छनोटअन्तर्गतको सुपर सिक्स चरणमा संयुक्त अरब इमिरेट्स (युएई) ले

विदुरमा केन्द्रीय कारागार जाने सडकको ढलान कार्य निरीक्षण

नुवाकोट,असोज २९ — जिल्लाको विदुर नगरपालिका–५ र ६ स्थित लामबगैचा, बाणा चौतारा हुँदै केन्द्रीय कारागारसम्म जाने सडकमा भइरहेको ढलान कार्यको अवलोकन तथा निरीक्षण बुधबार सम्पन्न भएको छ। उक्त निरीक्षण कार्यमा

नुवाकोटमा ‘७०औं प्रहरी दिवस २०८२’ विभिन्न कार्यक्रमका साथ मनाइयो

नुवाकोट,असोज २९—“नागरिक–प्रहरी सहकार्य : सुरक्षाका लागि अपरिहार्य” भन्ने मूल नाराका साथ ७०औं प्रहरी दिवस २०८२ नुवाकोटमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। बुधबार जिल्ला प्रहरी कार्यालय नुवाकोटले बिदुर नगरपालिका–२ स्थित रुद्रेश्वर