
काठमाडौँ,चैत १०— नेपाली कांग्रेसका सभापति गगन थापाले सुशासन, विकास र सेवाप्रवाहका काममा राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो पार्टीको पूर्ण साथ रहने बताएका छन्। पार्टी केन्द्रीय समिति बैठकलाई सानेपास्थित कार्यालयमा मंगलबार सम्बोधन

डोटी,चैत १०— आदर्श गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोमबार राति खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा आदर्श

झापा,चैत १० — दमक नगरपालिका–१०स्थित दमक एग्रिकल्चर फार्ममा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको छ। निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रकाश

काठमाडौँ,चैत १०— स्थानीय बजारमा आज पनि सुनको मूल्य घटेको छ। साताको सुरुदेखि नै ओरालो लागेको सुनको भाउमा मंगलबार पनि गिरावट जारी रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

नुवाकोट,चैत १० — चैते दशैंको बेला नुवाकोटमा खसी चोरी भएको घटना सार्वजनिक भएको छ। शिवपुरी गाउँपालिका–८स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालय नजिकै स्थानीय कृष्णबहादुर श्रेष्ठको खोरबाट खसी चोरी भएको हो। पीडित

काठमाडौँ, चैत १० । सरकारले इन्धन खपत घटाउने उद्देश्यले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा छलफल अघि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यातायात व्यवस्था विभागले व्यवसायीसँग यसबारे

काठमाडौँ,चैत १०— मध्यपूर्वमा जारी तनावका बीच संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथिको सैन्य कारबाही अस्थायी रूपमा रोकेका छन्। युद्ध सुरु भएको २४ औँ दिनमा यो निर्णय गरिएको हो। युद्धका कारण

काठमाडौँ, चैत १० — ठूलो उत्साहका साथ सुरु गरिएको द्रुत बस सेवा अहिले सरकारी निकायकै बेवास्तामा परेर अस्तव्यस्त बनेको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको अगुवाइमा अढाई

काठमाडौँ,चैत १०— मध्यपूर्व क्षेत्रमा लागू गरिएको हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार हुने छ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्। विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार जजिरा एयरलाइन्स, कुवेत