समाचार

खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्नु : स्वास्थ्य मन्त्रालय

काठमाडौं कात्तिक ९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ । सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ८ सय ४७ पुग्यो

काठमाडौं कात्तिक ९ । कोरोना संक्रमणको कारण आइतबार नेपालमा थप पाँच जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको मृत्यु भएको हो।

काठमाडौं उपत्यकामा १५ सय ३५ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ९ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५३५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६२९ महिला र ९०६ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १९

छोराको कुटाइबाट आमाको मृत्यु

कञ्चनपुर कात्तिक ९ । कञ्चनपुरको पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले घरायसी विवादमा

कांग्रेसले यसवर्ष दसैंको चियापान कार्यक्रम नगर्ने

काठमाडौं कात्तिक ९ । कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आइरहेको शुभकामना आदान प्रदान तथा चियापान समारोह यस वर्ष नगर्ने भएको छ। कोरोना महामारीका कारण यो वर्ष कार्यक्रम

हुम्लामा एक महिनादेखी टेलिफोन सेवा अवरुद्ध

हुम्ला कात्तिक ९ । हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । टेलिफोन अवरुद्ध हुँदा स्थानीय सञ्चारसेवाबाट बञ्चित भएका छन् । दक्षिणमा रहेका अदानचुली,

आईपीएल क्रिकेटमा आइतबार दुई खेल हुँदै

एजेन्सी कात्तिक ९ । १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आइतबार दुई खेल हुँदैछ । दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र चेन्नई सुपर

तेजाब आक्रमण गर्ने जोकोहीलाई कडा कारवाही हुन्छ : मन्त्री तुम्वाहाम्फे

तेह्रथुम कात्तिक ९ । कानुन न्याय तथा संघीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले तेजाब आक्रमण गर्ने जोकोहीलाई कडा कारवाही हुने बताएकी छन् । तेह्रथुममा कार्यकर्ता भेटघाट तथा दशैं शुभ कामना आदान–प्रदान

स्वास्थ्यको मापदण्ड पालना गरेर दसैं मनाऔं : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं कात्तिक ९ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरेर दसैं मनाउन अपिल गरेका छन् । यसपटक कोरोना महामारीका कारण जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले दसैं