समाचार

नेकपा नेता जनार्दन शर्मालाई कोरोना पोजेटिभ

काठमाडौं कात्तिक ९ । पूर्वमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मालाई कोरोना पोजेटिभ भएको छ । नेता शर्माले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको

दशैँको बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिने

काठमाडौं कात्तिक ९ । सरकारले दशैँको बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमन निरन्तर भइरहेको जनाएको छ

अफगानिस्तानमा आत्मघाती बम बिस्फोट, १८ जनाको मृत्यु

एजेन्सी कात्तिक ९ । अफगानिस्तानको राजधानी काबुलको एक अध्ययन केन्द्रको बाहिर आत्मघाती बम बिस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुका लागि विभिन्न विषयको

ललितपुरको नख्खुमा मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक घाइते

ललितपुर कात्तिक ९ । ललितपुरको नख्खुमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । बा ८ च १५८१ नम्बरको कारले को

ब्रुनईका राजकुमारको निधन

एजेन्सी कात्तिक ९ । ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उनि ३८ वर्षका थिए । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मनुभएका

आईपीएल: दिल्ली क्यापिटल्स कोलकातासँग ५९ रनले पराजित

एजेन्सी कात्तिक ९ । युएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा

दशैंको नवौं दिन: दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइदै

काठमाडौं कात्तिक ९ । बडादशैंको नवौं दिन आज महानवमी पर्व दुर्गा भवानीको पूजाआजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी

नुवाकोटमा थप ३० जनामा कोरोना संक्रमण, कुल संक्रमित ४१० पुग्यो

नुवाकोट,कात्तिक ८ । पछिल्लो २४ घण्टामा नुवाकोटमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार ५० जनामा पिसिआर

जाजरकोटमा माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

जाजरकोट,कात्तिक ८ । जाजरकोटमा माटोको ढिस्कोले पुर्दा २ जनाको मृत्यु भएको छ । त्यस्तै, घटनामा थप २ जना घाइते भएका छन् । मृत्यु हुनेमा छेडागाड नगरपालिका ३ दशेरा चुवाकी १७