
काठमाडौं,भदौ २५— नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबार (भदौ २७ गते) बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ। सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार विज्ञप्ति जारी गर्दै पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा

काठमाडौं,भदौ २५ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान पुनः सञ्चालनमा आएको छ । विषम परिस्थितिका कारण मङ्गलबारदेखि बन्द रहेको अन्तरराष्ट्रिय विमानस्थल तत्काल लागू हुनेगरी खुलाइएको विमानस्थल कार्यालयले जनाएको छ ।

नुवाकोट, भदौ २५ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका–७ सुनखानी ठुलोपाटा नजिकैको नेवार टोलमा एक वृद्ध मृत भेटिएका छन् । बुधबार बिहान वर्ष ७८ का रामकृष्ण श्रेष्ठ आफ्नै घरभित्र झुन्डिएको अवस्थामा

कैलाली,भदौ २५ — नेपाली नागरिकलाई भारत प्रवेशमा रोक लगाइएको छ। कैलालीस्थित नेपाल–भारत सिमानाको गौरीफन्टा नाका पूर्ण रूपमा बन्द गरिएको हो। भारतीय सुरक्षाकर्मीले मंगलबारदेखि नाका बन्द गर्दै नेपालतर्फबाट भारत प्रवेश गर्न

काठमाडौं,भदौ २५ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई आफूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा गर्न आग्रह गरेका छन् । उनले आज सामाजिक सञ्जाल एक्समार्फत प्रदर्शनका

बझाङ,भदौ २५ । बझाङ कारागारबाट भागेका कैदीमध्ये चार जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। जिल्ला कारागार बझाङमा रहेका ८५ जना कैदीबन्दीमध्ये गए राति ६५ जना कैदीले जेल तोडेर फरार

काठमाडौँ,भदौ २५– काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो । साथै नेपाली

नुवाकोट,भदौ २५ — पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै नुवाकोट जिल्लाको लिखु र शिवपुरी क्षेत्रका सबै अस्थायी प्रहरी चौकी स्थानान्तरण गरिएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार लिखु गाउँपालिकामा रहेको थान्सिङ अस्थायी

काठमाडौं,भदौ २५ — जेनजी प्रदर्शनका कारण मंगलबार दिउँसो २ः३० बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म पनि सञ्चालनमा नआउने भएको छ। बुद्ध एयरले सूचना जारी गर्दै उडान