
काठमाडौँ, वैशाख १७ । सरकारले सार्वजनिक निकायको सेवा प्रभावकारी बनाउन छ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार नियुक्ति प्रक्रियालाई पारदर्शी र

काठमाडौँ, वैशाख १७ । रामहरी कृष्ण मानान्धर स्मृति तेस्रो रापिड तथा दोस्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता बुधबारदेखि काठमाडौँमा सुरु भएको छ। काठमाडौँ क्षेत्रपाटी क्लबको आयोजनामा संस्थापक अध्यक्ष स्वर्गीय मानान्धरको स्मृतिमा

काठमाडौँ, वैशाख १७। काठमाडौँ महानगरभित्र व्यक्तिको नाममा पुगेका करिब १८ सय रोपनी सरकारी, सार्वजनिक तथा गुठीको जग्गा अझै सरकारमातहत आउन सकेको छैन । करिब तीन दशकअघि नै अतिक्रमण पुष्टि भएर

काठमाडौँ, वैशाख १७ — सरकारले निजामती कर्मचारीलाई हरेक १५दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट परियोजनाका रूपमा बुधबारदेखि कार्यान्वयनमा ल्याइएको हो। अर्थ

काठमाडौँ,बैशाख १६ । काठमाडौँ जिल्लाभित्र अतिक्रमण गरेर बसेका सबै बस्तीहरु आगामी शुक्रबारदेखि खाली गराइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार एक सूचना जारी गर्दै जिल्लाभरिका विभिन्न स्थानमा सरकारी,

काठमाडौँ, वैशाख १६ । सरकारले आउँदो शुक्रबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्तीको अवसरमा (वैशाख १८) सार्वजनिक बिदा दिने निर्णय गरिएको हो

काठमाडौँ, वैशाख १६ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बुधबार राति देशका विभिन्न भूभागमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ

काठमाडौँ,बैशाख १६। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट निलम्बन गरेको छ। ललितपुरको विपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको समितिको बैठकले अनुशासन उल्लङ्घनको आरोपमा

काठमाडौँ, वैशाख १६ । काठमाडौँ उपत्यकामा बुधबार साँझदेखि हावाहुरीसहित वर्षा भएको छ । उपत्यकासहित देशका विभिन्न जिल्लाबाट पनि हावाहुरी र वर्षा भएको खबर प्राप्त भएका छन् । केही जिल्लामा तीव्र