
काठमाडौँ, साउन २४ । साउनको चौथो सोमबारको तयारीस्वरूप पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा व्यापक सफाइ गरिएको छ। पशुपति क्षेत्र विकास कोषले साउनका सोमबारलाई लक्षित गर्दै पाँच साताअघिदेखि प्रत्येक शनिबार सफाइ

भैरहवा, साउन २४ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले देश निर्माणका लागि सबैको साथ र समन्वय आवश्यक रहेको बताउनुभएको छ। रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टीको कार्यक्रममा उहाँले देश कुनै

नुवाकोट, साउन २४ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले लाइन मर्मत तथा सम्भारका लागि जिल्लाका विभिन्न क्षेत्रमा विद्युत सेवा बन्द गर्ने भएको छ। समुन्द्रटार सबस्टेसनबाट सञ्चालित समुन्द्रटार र सातबिसे

नुवाकोट, साउन २३ । नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर धाममा शनिबार दुई लाख १७ हजारभन्दा बढी भेटी संकलन भएको छ। दुप्चेश्वर क्षेत्र विकास कोषका अनुसार शनिबार धाममा कुल २ लाख १७

काठमाडौँ, साउन २३ । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ। बिरामी भएपछि अर्जेन्टिनाको रोसारियोस्थित अस्पतालमा उपचाररत जर्जको निधन भएको अर्जेन्टिनी सञ्चारमाध्यमले

नुवाकोट, साउन २३ । अविरल वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारस्थित वैद्य टोलमा गएराति पहिरोसहितको बाढी आउँदा तीन घरमा ठूलो भौतिक क्षति भएको छ। मध्यराति अचानक आएको पहिरोसहितको लेदो माटो

बागलुङ, साउन २३ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।पछिल्लो एक वर्षमा ३७ हजार ५२० पर्यटक ढोरपाटन पुगेका छन्।तीमध्ये ३७ हजार २७० नेपाली पर्यटक रहेको

बैतडी, साउन २३ । सरकारले शासकीय सुधार कार्यक्रमअन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पुर्याउने सेवा बैतडीमा प्रभावकारी बन्दै गएको छ। पछिल्लो तीन महिनामा जिल्लाका १७८ जनाले घरमै राहदानी प्राप्त गरेका

सुनसरी, साउन २३ । बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्। बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको कार र मोटरसाइकलमा खानतलासी गर्दा २२ वटा