
काठमाडौं,साउन १४। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)को अध्यक्षमा अनुराग गोयल चुनिएका छन् । मञ्चको वार्षिक साधारणसभाले सन् २०२३–२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

वीरगञ्ज,साउन १४ । देशको मुख्य व्यापारिक नाका वीरगञ्जबाट विलासी सवारीसाधनको आयात स्वाट्टै घटेको छ । इन्धनबाट चल्ने जीप कार भ्यानको आयात घट्दा यस्ता विद्युतीय साधनको आयात भने बढेको छ ।

सर्लाही,साउन १३। सर्लाहीको बलरामा आज (शनिबार) चट्याङ लागेर भैंसी चराउन गएका स्थानीय एक किसानको मृत्यु भएको छ। चट्याङबाट एउटा भैंसीसमेत मरेको छ । बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको

काठमाडौं,साउन १३ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले भने, ‘सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टजस्तो संवेदनशील

बाँके, साउन १३ । बाकेको राप्ती सोनारी गाउँपालिका –४, लट्ठापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । शुक्रबार राति अन्दाजी १२ बजेको

काठमाडौं,साउन १३ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नतर्फ ध्यानार्कषण गराएकी छिन् । शनिबार विश्व बाघ दिवसको शुभकामना दिँदै उनले बाघको सङ्ख्यासँगै मध्यवर्ती

म्याग्दी,साउन १३ । साउन ८ गते किराना सामान लिएर बेनी नगरपालिका–७ बेनीबाट अन्नपूर्ण गाउँपालिका–३ दानातर्फ गएको ग २ च १०३१ नम्बरको बोलेरो जिप र चालक कम्लेस परियार साउन १० गतेबाट

काठमाडौं,साउन १३ । काठमाडौं उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ । मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश स्थानमा

बाँके,साउन १३ । बाँकेमा लागूऔषधका घटना बढ्दै गएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले गत मंगलबार कोहलपुर नगरपालिका–११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेण्ट एण्ड लजको कोठा नम्बर १०६ बाट लागूऔषध अफिम