
सुर्खेत,साउन १४ । सुख्खा पहिरोमा परेर दुई जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ को बाँसथलामा पहिरो खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । आईतबार दिउँसो पौने

पाकिस्तान,साउन १४ । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार भएको बम विष्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । पाकिस्तानको जिओ न्युजका अनुसार विष्फोटमा दर्जनौं घाइते

काठमाडौं,साउन १४ । धरानमा डेङ्गुका कारण ८ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका अनुसार अहिलेसम्म सो सख्याको मृत्यु भइसकेको जनाएको हो । ३ हजार ९८१ जनाको परीक्षण गर्दा २

काठमाडौं,साउन १४ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।

काठमाडौं,साउन १४ । वैदेशिक रोजगार विभागअन्तर्गत इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । पानी जहाज कम्पनीमा काम गर्न जान चाहनेहरुलाई आवेदन दिन माग गरेको हो

काठमाडौं,साउन १४ । नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दबाबमा परेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको

काठमाडौं,साउन १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन् । वाम बुद्धिजीवी माधव

काठमाडौं,साउन १४ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । अघिल्लो दिन (शुक्रबार) छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ

काठमाडौं,साउन १४ । नेपाल विद्युत् प्राधिकरणले समयमै प्रसारण लाइन बनाउन नसक्दा बर्सातको समयमा पनि जलविद्युत् आयोजनाहरूले ठुलो मात्रामा बिजुली उत्पादन कटौती गर्नु परेको छ । नेपालमा निर्माण भएका अधिकांश जलविद्युत्