समाज

भारतको तनावग्रस्त मणिपुरमा अहिलेसम्म १ सय २० को मृत्यु

एजेन्सी,असार ११। झण्डै दुई महिनादेखि तनावग्रस्त रहेको भारतको मणिपुर राज्यमा सुरक्षा बलले कारबाही तीब्र बनाएको छ । राजधानी इम्फालमा बसोबास गर्ने मैतेई समुदाय र राजधानी बाहिर बस्ने आदिवासी समुदायबीचको दंगाका

जलहरी प्रकरणको निष्पक्ष छानविनका लागि संसदीय समिति बनाउन माग

काठमाडौं, असार ११ । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जलहरी प्रकरणमा संसदीय छानविन समिति गठनको माग गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन

देशभर मनसुनी वायुको प्रभाव : गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा भारी वर्षा

काठमाडाैं,असार ११। सोमबार देशभर आंशिक बदली भई देशभर वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिहान ठाउँ ठाउँमा हल्का वर्षा भइरहेको तथा दिनभर कोशी, बागमती, गण्डकी

गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार

काठमाडौं,असार ११ । नेपालका चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि बियरको क्यानले प्रहार भएको छ। रोमानियामा आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै गर्दा सपूतमाथि बियरको क्यान प्रहार भएको हो। गायक

अनलाइन न्यूज पोर्टलले पनि काठमाडौँ महानगरलाई कर तिर्नु पर्ने, कुन व्यवसाय गर्दा कति कर ?    

काठमाडौ,असार ११। काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ

टिसर्ट-झोलामा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर, कसमा कति ?

काठमाडौं,असार ११ । काठमाडौं महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलसम्ममा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लगाउने भएको छ । महानगरले आज नगरसभामा प्रस्तुत गरेको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक,

भीमदत्त नगरका तत्कालीन प्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुर,असार ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिका, कञ्चनपुरका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्टसहित १२ जनाविरुद्ध नदीजन्य पदार्थको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नवलपरासीको उदाहरणीय दुग्ध सहकारी : आफ्नै दाना उद्योग, वार्षिक ४० करोडको दूध कारोबार

काठमाडौं,असार ११ । विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएसएलआईपी)अन्तर्गत सञ्चालित उपआयोजना सञ्चालन गरिरहेको एक सहकारी उदाहरणीय बनेको छ । आयोजनाको गण्डकी कलस्टरअन्तर्गत नवलपरासी पूर्वको

अमेरिकामा प्रयोगशालामा विकास गरिएको मासु विक्रीवितरणको अनुमति  

काठमाडौं,असार १० । वर्षेनी मानवीय खपतका लागि ७० अर्ब जनावरहरू मार्ने गरिएको छ । मान्छेहरूले खानकै लागि वर्षेनी अर्बौं समुद्री जीवको हत्या गर्छन् । यीमध्ये अधिकांश जनावरहरू फारममा खाद्य प्रयोजनको