समाज

नुवाकोट दाजुभाइ हत्या प्रकरण : ६ जना पक्राउ

नुवाकोट,बैशाख ३१ । नुवाकोटमा दुई दाजुभाइको हत्या भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा बुधबार दुई दाजुभाइको शव फेला परेपछि प्रहरीले विभिन्न कोणबाट

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ,बैशाख ३१ । परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ । त्यस अवसरमा मन्त्री खनालले प्रभावकारी कार्यसम्पादनमा जोड दिँदै समस्या समाधानमा सबैको सहयोग

ताेलामा ७०० रूपैयाँले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं,बैशाख ३१ । बुधबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ। हिजाे प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको सुनकाे भाउ आज ताेलामा ७०० रूपैयाँ घटेकाे

गोरखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोरखा, वैशाख ३१ । गोरखामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बेलुका करिब ९ः१५ बजे गोरखा नगरपालिका–१३ स्थित तीनकिलो क्षेत्रमा रहेको गोरखा–आँबुखैरनी सडकखण्डमा दुर्घटना भएको हो ।

मन्त्रालय घटाएर १८ मा सीमित, कार्यविभाजनमा व्यापक फेरबदल

काठमाडौँ, वैशाख ३१ । सरकारले सङ्घीय सरकारअन्तर्गत रहेका मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ मा सीमित गर्ने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

काठमाडौँ,बैशाख ३१- उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे निगरानी गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,बैशाख ३१- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं,बैशाख ३१ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

नुवाकोट किम्ताङको कालो रात : एउटै कुलोको विवादले दुई दाजुभाइको जीवन समाप्त

• भरतसन्तोषी लामा नुवाकोट,बैशाख ३१ । मंगलबार राति नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङ अस्वाभाविक रूपमा चुप थियो । पहाडको गाउँमा रात छिप्पिँदै जाँदा मानिसहरू आ–आफ्ना घरभित्र थिए । तर राति करिब