
काठमाडौं साउन ३० । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार र मंगलबार दुई दिनमा कुल ३४

मोन्ट्रियल । कोरोना भाइरस संक्रमणको महामारीका कारण तयारी नपुग भएको भन्दै यूएस ओपनका महिलातर्फका डिफेन्डिङ च्याम्पियन बिएन्का आन्द्रेस्कुले यो वर्षको प्रतियोगिता नखेल्ने घोषणा गरेकी छिन् । गत वर्षको फाइनलमा २०

काठमाडौं २९ साउन । विश्वकप फुटबल छनोट तथा एशियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका खेलाडी र अधिकृतसहित ५४ जनाको पिसिआर परीक्षण गराएकामा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

काठमाडौं साउन २८ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियनकप छनोट अन्तर्गतका बाँकी खेलहरु पुन: स्थगित भएको छ । एसियन फुटबल कन्फेडेरेसन एएफसीले बुधबार विश्वकप र एसियन कप

काठमाडौं साउन २६ । कोरोना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी भदौ १५ गते गर्ने भनिएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । प्रवक्ता

काठमाडौं साउन २६ । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण सोमबारदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने

दुबई साउन २४ । सन् २०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा आयोजना गर्ने जानकारी

काठमाडौं साउन २३ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि

काठमाडौं साउन २३। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ । तत्काल कुनै महत्वपूर्ण प्रतियोगिता नभएको अवस्था र कोरोनाको संक्रमण बढेसंगै क्यानले प्रशिक्षणलाई तत्कालका