राजनीति

सरकारको गैरजिम्मेवारपनका कारण कोरोनाको जोखिम थप भयावह बनेको कांग्रेसको निष्कर्ष

काठमाडौं असोज ३० । नेपाली कांग्रेसले कोरोना जोखिमका बेला सरकारले गैरजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र प्रदर्शन गरेर परिस्थिति थप भयावह बनाएको निष्कर्ष निकालेको छ। कांग्रेसको कोरोना अनुगमन समितिले शुक्रबार पार्टी

अहिलेकै व्यवस्थामा पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव छैन : मन्त्री भुसाल

काठमाडौं असोज ३० । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा पाँचलाख टन मल ल्याउन नसक्ने बताएका छन्। शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक

बलात्कारविरुद्ध कडा कानून ल्याउने तयारी

काठमाडौं असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारविरुद्ध कडा कानून ल्याउने तयारीमा रहेको बताएका छन् । ६५ औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एसिड

काठमाडौं र भक्तपुर जिल्ला प्रशासनद्वारा अत्यावश्यक बाहेकका सवै सेवा स्थगित

काठमाडौं असोज ३० । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् । कर्मचारीहरूमै कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सूचना

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारणसभा सम्पन्‍न

काठमाडौं असोज ३० । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारण सभा सम्पन्‍न भएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिन मानव दुरी, अनिवार्य मास्क लगाउने लगायत स्वास्थ्य मापदण्ड अपनाई प्रतिष्ठानको

नेकपा नुवाकोटका नेताहरुको आग्रह- ‘धेरै बासिन्दाको लागि लाभ पुग्‍ने योजना माग्‍नुस्’

नुवाकोट असोज ३० । नेकपा नुवाकोटका नेताहरुले धेरै बासिन्दाको लागि लाभ पुग्‍ने योजना माग्‍न जनतालाई आग्रह गरेका छन् । म्यागङ गाउँपालिका ५ को सामरीभञ्याङमा बिहीबार आयोजित चाडपर्व लक्षित चियापान कार्यक्रम

यसकारण ईश्वर पोखरेलको जिम्मेवारी सीमित गरियो

काठमाडौं,असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलको पुनः गठन गर्ने क्रममा दोस्रो वरियतामा रहेका ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

काठमाडौं असोज २९ । राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम

खुमलटारमा दाहाल र कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सहितका नेताहरुबीच छलफल

काठमाडौं असोज २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आफू निकटका नेताहरुसँग खुमलटारमा छुट्टै छलफल गरेका छन् । शाहीविरुद्ध १८ जना सांसदले