राजनीति

राष्ट्रपतिद्वारा ३ मन्त्रीलाई शपथग्रहण

काठमाडौं असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ३ जना मन्त्रीलाई बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् । राष्ट्रपति भवन शितलनिवासमा बिहीबार आयोजित कार्यक्रममा तीन जना मन्त्रीलाई शपथ खुवाइएकी

डा. लोहनीले भने, ‘डा. बाबुरामले नेपालका ‘ठूला’ नेताहरुलाई भ्रष्टाचारको आरोप लगाउनु गम्भीर कुरो हो’

काठमाडौं असोज २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपालका ‘ठूला’नेताहरुलाई भ्रष्टाचारको आरोप लगाउनु गम्भीर कुरो भएको बताएका

प्रधानमन्त्री ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै प्रचण्ड असन्तुष्ट

काठमाडौं असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट भएका छन्। प्रधानमन्त्री ओलीले बुधबार रिक्त मन्त्रालय तीनजनालाई नियुक्त गर्दै

कोरला नाका सञ्चालनका लागि नेपाल सरकारले तत्काल पहल थाल्ने

मुस्ताङ असोज २८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उपल्लो मुस्ताङमा पर्ने कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन् । सीमानाका स्तम्भ र त्यहाँको पूर्वाधारको अवस्था

नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार हुने

काठमाडौं असोज २८ । नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार बिहान साढे ११ बजेका लागि तय भएको छ। शपथ समारोह राष्ट्रपति कार्यालयमा हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन

मन्त्रिपरिषद् पुनर्गठन: तीन मन्त्री नयाँ थपिए, दुई मन्त्रीको हेरफेर

काठमाडौं असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । तीनवटा मन्त्रालयमा नयाँ मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद् पुनर्गठन भएको हो । राष्ट्रपति विद्यादेवी

बूढीगण्डकीमा ओली–प्रचण्डले घुस खाएको प्रमाण पेश गर्न बाबुरामलाई नेकपाको चुनौती

काठमाडौं असोज २८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बूढीगण्डकी जलविद्युत् आयोजनामा घुस लिएको प्रमाण पेस गर्न चुनौती दिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर

चीनले हुम्लामा २ किलोमिटर नेपाली भुमी अतिक्रमण गर्यो : काँग्रेस

काठमाडौं असोज २८ । प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसले चीनले हुम्लामा २ किलोमिटर नेपाली भुमी अतिक्रमण गरेको जनाएको छ। बुधबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै यसअघि सरकारले मिचिएको

वामदेव गौतमको मुद्दाको सुनुवाइ फेरी स्थगित

काठमाडौं असोज २८ । संवैधानिक इजलाशमा हेर्दाहेर्दै राखिएको नेकपा नेता वामदेव गौतमको मुद्दाको सुनुवाइ बुधवार पनि स्थगित भएको छ । यो मुद्दाको सुनुवाइ अब दसैंपछि मात्र हुने सम्भावना बढेको छ