
सर्लाही,असोज ६ । सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडा क्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेको पाइएको छ । नजिकैको जङ्गलबाट आएका स्यालका हूलले मानिस र पशु चौपायालाई आक्रमण गरी घाइते

ललितपुर,असोज ५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रतिवेदन पेस भएपछि आजका लागि बैठक सम्पन्न

काठमाडौँ,असोज ५ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाएको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)

काठमाडौं,असोज ५ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सोमबार दिउँसो सार्वजनिक बसमा आगलागी भएको छ। असोज ५ गते मध्याह्न ऋद्धिसिद्धि यातायातको बसमा अचानक आगलागी भएको हो। आगलागीमा बसका चालक गम्भीर घाइते

काठमाडौं,असोज ५ । साेमबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ। हिजाे २ हजार १०० रुपैयाँले बढेकाे सुनकाे भाउ आज तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

चितवन,असोज ५ । बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा मात्र सीमित नराखी रोजगार, शिक्षा, स्वास्थ्य र आयआर्जनसँग जोडेर दीर्घकालीन

काठमाडौँ,असोज ५। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताउनुभएको छ । रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा

झापा,असोज ५ । कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्म प्रदेशका १३ जिल्लामा गरी ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको

नुवाकोट,असोज ५ । अकल्पनीय बाढीले नुवाकोटको त्रिशूली नदीमाथिका पक्की तथा झोलुङ्गे पुलमा क्षति पुर्याएपछि मर्मत गर्न सकिने पुलको पुनःनिर्माण तथा मर्मत थालिएको छ। बाढीले बगाए पनि मर्मत गर्न सकिने अवस्थामा