
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भीरकोट नगरपालिका ३ का ३२ वर्षीय अनिल क्षेत्री र २२ वर्षीय शिव दर्जी रहेका छन् । क्षेत्री

लेखनाथ,बैशाख ७ । गण्डकी प्रदेशसभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको थियो ।

दाङ,बैशाख ७ । दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेका छन् । घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद

धनुषा,बैशाख ७ । सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। सरकारले सातवटा जिल्लामा सञ्चालन गर्ने भनिएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम यही वैशाख

हुम्ला,बैशाख ७ । हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । सङ्घले निर्धारण गरेको अधिकांश सामानको पाँचदेखि ५० सम्म मूल्य घटेको छ भने खसीको मासुको

काठमाडौं,बैशाख ७ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचारविरुद्ध सशक्तरुपमा आवाज निरन्तर उठाइरहने बताएका छन् । एक सञ्चारमाध्यमसग कुराकानी गर्दै नेता पौडेलले देशमा जति पनि भ्रष्टाचार र बेथिती बढिरहेका छन्

काठमाडौं,बैशाख ७ । सुनको भाउ थप महँगिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको हो । आजका लागि छावावाला सुनको भाउ १ लाख ३९ हजार ३००

चौतारा,बैशाख ७ । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको

वीरगञ्ज,वैशाख ७ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सदस्यले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत हुलाकी सडक आयोजनामा भएको ढिलासुस्तीसम्बन्धी स्थलगत अनुगमन थालेको छ । प्रतिनिधिसभाका सांसद तथा सार्वजनिक लेखा समितिका सदस्य रामकृष्ण