समाचार

म्याग्दीमा टिपर दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

म्याग्दी,बैशाख ८ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने

नेपाल हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं,बैशाख ८ । एसीसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्  । एसिया कप छनोटबाट बाहिरिएको नेपालले

नेपाली बजारमा यो साता सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौं,बैशाख ८ । यो साता नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्ममा ३०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं,बैशाख ८ । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र

प्युठानको झिमरुकमा जंगलको आगो बस्तीमा पस्दा ३ घर र ८ गोठ जलेर नष्ट

प्युठान,बैशाख ८ । जंगलमा लागेको आगो बस्तीमा पस्दा प्यूठानको झिमरुक गाउँपालिका-३ मा तीन वटा घर र आठ वटा गोठ जलेर नष्ट भएका छन् । गौमुखी गाउँपालिका – ७ नारीकोट भुमेथान

एकताको शन्देशसहित लेखा व्यवसायीबीच तेस्रो सम्मेलन सम्पन्न

काठमाडौं,बैशाख ८ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान) द्वारा आयोजित लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय सम्मेलन समापन भएको छ । शुक्रबार देखि शुरू भएको सम्मेलनको समापनका अवसरमा  आयोजक संस्थाका कार्यकारी निर्देशक सन्जय

पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशी पर्यटक १५० प्रतिशतले बढे

काठमाडौं,बैशाख ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बिहीवार सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार सन् २०२२ को तुलनामा २०२३ मा पदयात्रा र पर्वतारोहण गर्न आउने विदेशी पर्यटक १५० प्रतिशतले

आम जनतामा सूचना प्रविधिको पहुँच विस्तार आवश्यकः मन्त्री शर्मा

काठमाडौं,बैशाख ८ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आम जनताको बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएकी छन् । नेपाल एशोसियशन फर

नुवाकोटको बेलकोटगढीमा हाप्किडो शुरु

नुवाकोट,बैशाख ८ । जिल्लाको बेलकोटगढी नगरपालिकामा हप्किडो खेल शुरु भएको छ । शुक्रबारबाट नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु भएको हो । सो राष्ट्रिय प्रतियोगिताको उद्घाटन संघिय सांसद बिमला