समाचार

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट

काठमाडौं,साउन २५ । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सोमबार शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र

पाल्पामा जिप दुर्घटना, १० जना घाइते

पाल्पा,साउन २५ । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बिहान करिब ७ बजे लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप अनियन्त्रित भई

साउनको अन्तिम सोमबार शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ,साउन २५ । साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयमा हिन्दु श्रद्धालुको घुइँचो लागेको छ। विशेषगरी काठमाडौँको पशुपतिनाथ मन्दिरसहित विभिन्न शिवालयमा बिहानैदेखि पूजाआजा गर्ने भक्तजनको भीड लागेको हो। साउन महिना भगवान्

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ,साउन २५। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,साउन २५ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२

सरकारी कार्यालयमा फाइल अड्काउने प्रवृत्ति घट्यो

काठमाडौँ, साउन २५ । सरकारी कार्यालयमा सेवाग्राहीका फाइल अनावश्यक रूपमा अड्काउने र निर्णय प्रक्रियामा ढिलाइ गर्ने प्रवृत्तिमा कमी आएको छ। सरकारले शासकीय सुधारका लागि अघि सारेको एक सय कार्यसूची, शून्य

शैक्षिक सुधारमा मन्त्रालयको सक्रियता बढ्यो

काठमाडौँ, साउन २५ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालय तहसम्मका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि सक्रियता बढाएको छ। सरकारले कक्षा पाँचसम्म परीक्षा हटाएर निरन्तर मूल्याङ्कन प्रणाली लागू गरेको

जहाज कुर्दाकुर्दै टिकटक स्थल बन्यो पाटन विमानस्थल

बैतडी,साउन २५ । बैतडीको पाटन विमानस्थलमा नियमित उडान नहुँदा करोडौँको लगानीमा बनेको धावनमार्ग सामाजिक सञ्जालका लागि भिडियो तथा तस्बिर खिच्ने स्थल बन्न थालेको छ। २०५२ सालदेखि बन्द रहेको विमानस्थल करिब

पाँच वर्षमा पनि बनेन गुल्मी अस्पताल, ठेक्का तोड्न मन्त्रीको निर्देशन

गुल्मी,साउन २४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्माणाधीन गुल्मी अस्पतालको स्थलगत अनुगमन गर्दै लामो समयदेखि काम सम्पन्न नगर्ने निर्माण कम्पनीसँगको ठेक्का तोड्न निर्देशन दिनुभएको छ। दुई वर्षमा निर्माण