समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : सबै प्रतिवादी कसुरदार ठहर

काठमाडौं,असार २३ — नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले मुद्दा चलाइएका सबै प्रतिवादीलाई कसुरदार ठहर गरेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री

तादीमा ६५ दिने बारिष्टा तालिम सम्पन्न, सहभागीलाई प्रमाणपत्र वितरण

नुवाकोट,असार २३ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद्, हेटौंडा र तादी गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित ६५ दिने बारिष्टा (कफी तयारी) तालिम

प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौँ,असार २३– प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्डाले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । ​नेपाल सरकार र एडीबीबीचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त

काठमाडौँ,असार २३– चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । नवनियुक्त उपाध्यक्ष खत्रीलाई

युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी

काठमाडौँ,असार २३ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आममाफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ ।

एसईई पूरक परीक्षा : १७ हजारभन्दा बढी विद्यार्थी अनुपस्थित

भक्तपुर,असार २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुन योग्य १ लाख ४६ हजार ५०७ विद्यार्थीमध्ये १७ हजार ३९३ जनाले परीक्षा नै नदिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको

१४ दिनमै एसईई ग्रेडवृद्धि नतिजा, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर,असार २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको १४ दिनमै सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी १ लाख २९ हजार ११४

हात्ती आतंक रोक्न नयाँ रणनीति बनाइने : गृहमन्त्री गुरुङ

झापा, असार २३ — गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकदेखि जारी मानव–हात्ती द्वन्द्वको स्थलगत निरीक्षण गर्दै पुराना प्रयास प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभएको छ। उहाँले अब वैज्ञानिक अध्ययनका

नुवाकोटको बट्टार बजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नुवाकोट, असार २३ – नुवाकोटको विदुर नगरपालिका–४ बट्टार बजारमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मंगलबार साँझ करिब ८ः३० बजे विदुरबाट बट्टारतर्फ जाँदै गरेको बा ४७ प १६३४ नम्बरको