समाचार

सुनको मूल्यमा ठूलो उछाल, प्रतितोला ३ लाख १७ हजार पुग्यो

काठमाडौं — स्थानीय बजारमा मंगलबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले बढ्दै ३ लाख १७ हजार

नुवाकोटमा झण्डै ७ हजार मत बदर, मतदाता शिक्षा प्रभावकारी नभएको टिप्पणी

नुवाकोट,फागुन २६ — फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट जिल्लामा झण्डै सात हजार मत बदर भएको तथ्यांक सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार दुवै निर्वाचन क्षेत्रमा

नुवाकोटमा रास्वपाको प्रभाव बढ्दो : समानुपातिकमा अग्रता, प्रत्यक्षमा ५४ हजारभन्दा बढी मत

नुवाकोट,फागुन २६ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय मत प्राप्त गर्दै आफ्नो प्रभाव विस्तार गरेको देखिएको छ। समानुपातिकतर्फ सार्वजनिक अन्तिम मतपरिणामले जिल्लाको

मोदीले रवि लामिछाने र बालेन्द्र शाहलाई गरे फोन, निर्वाचन सफलतामा बधाई

काठमाडौं,फागुन २६— भारतका प्रधानमन्त्रीनरेन्द्र मोदी (Narendra Modi) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने (Rabi Lamichhane) र सोही पार्टीका वरिष्ठ नेता बालेन साह (Balen Shah) सँग टेलिफोन संवाद गर्नुभएको छ।

आज गोलभेँडा लोकल प्रतिकिलो रु ४०, अन्य तरकारीको मूल्य के छ?

काठमाडौँ,फागुन २६- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु

रसुवामा ९ उम्मेदवारको धरौटी जफत

रसुवा, फागुन २६ — प्रतिनिधिसभा सदस्य निर्वाचनपछि रसुवा जिल्लामा उम्मेदवारी दिएका नौ जनाको धरौटी जफत भएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा आवश्यक मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी जफत

देशका विभिन्न स्थानमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं, फागुन २६ — हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले

रास्वपाको प्रभावशाली उदय : प्रत्यक्षमा दुईतिहाइभन्दा बढी, समानुपातिकमा पनि अग्रता

काठमाडौं, फागुन २६ — प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुविधाजनक संसदीय अङ्कगणितसहित उल्लेखनीय सफलता हासिल गरेको छ। प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको रास्वपा समानुपातिकतर्फको मतगणनामा पनि स्पष्ट

प्रतिनिधिसभा निर्वाचन २०८२ : रास्वपाको ऐतिहासिक जनादेश, बने अनेक रेकर्ड

काठमाडौं ,फागुन २५— जेन–जी आन्दोलनको पृष्ठभूमिमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अभूतपूर्व जनादेश दिएको छ। प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा उच्च मत प्राप्त गर्दै