
संखुवासभा,जेठ ९ । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । शनिबार बिहान आएको पहिराले मकालु–५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा

भक्तपुर,जेठ ९ । नेकपा एमालेको सचिवालय बैठकमा पार्टीका केही नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी पुनर्गठन गर्न माग गरेका छन । अध्यक्ष ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकमा

नुवाकोट,जेठ ९ । नुवाकोटको शिवपुरी गाउँपालिका मा आयोजित गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वडा नं. ५ को महाकाली टिम प्रथम भएको छ भने वडा नं. ३

नुवाकोट,जेठ ९ । नुवाकोटको लिखु गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलोपटक गाउँपालिका स्तरको नेतृत्व चयन गर्दा कार्यकर्ताबीच उत्साह र चासो दुवै देखिएको छ । शनिबार छहरे बजारस्थित होटल सुस्वास्थ्यमामा

मकवानपुर,जेठ ९ । कान्ति लोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित शिखरकटेरी सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको

सिन्धुपाल्चोक,जेठ ९ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ स्थित हेलम्बु प्राथमिक अस्पतालमा दुईदिने स्वास्थ्य शिविर तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ । हेलम्बु गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको स्वास्थ्य शाखाको

काठमाडौं,जेठ ९ । काठमाडौँ प्रहरीले गोङ्गबुबाट एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र

रुपन्देही,जेठ ९ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नोट छाप्न प्रयोग गरिने कम्प्युटर,

काठमाडौं,जेठ ९ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।