
काठमाडौँ,जेठ ८। दक्षिण एसियाकै प्रतिष्ठित आध्यात्मिक व्यक्तित्वमध्ये एक मानिने जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती नेपाल भ्रमणका लागि काठमाडौँ आइपुग्नु भएको छ । नेपालको ऐतिहासिक धार्मिक यात्राका क्रममा काठमाडौँ आइपुग्नु

कास्की,जेठ ८ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा खारेज गरेको छ । अदालतले लामिछानेसहित जिबी राई

नुवाकोट,जेठ ८ । जिल्लाको शिवपुरी गाउँपालिका–२ स्थित छपमा रहेको श्री बोर्लाङ भुमे माध्यमिक विद्यालय को ५०औँ वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ। भेलाले विद्यालय व्यवस्थापन तथा शिक्षक अभिभावक

नुवाकोट, जेठ ८ — राष्ट्रिय स्वतन्त्र पार्टी शिवपुरी गाउँपालिका वडा नम्बर ७ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सरोज पाण्डेको नेतृत्वमा १० सदस्यीय नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा

काठमाडौं,जेठ ८। सरकारले बकर ईद पर्वको अवसरमा यही १४ जेठका लागि सार्वजनिक बिदा हुने जनाएको छ । १८ फागुन २०८२ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका

काठमाडौं,जेठ ८ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ ।नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकालाई ४१ ओभर २ बलमा अलआउट

पाल्पा, जेठ ८ । जङ्गली विषालु च्याउ सेवन गर्दा पाल्पामा दुई महिलाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–५ की ६६ वर्षीया बिनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा मगरको

काठमाडौं,जेठ ८ । आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।

काठमाडौँ, जेठ ८ । वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथा को चुचुरोमा पुगेका छन् । पर्वतारोहण सञ्चालक सङ्घका अनुसार यो संख्या नेपाली पर्वतीय पर्यटन इतिहासमै एकै