समाचार

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

काठमाडौँ,बैशाख ३१- उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे निगरानी गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,बैशाख ३१- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं,बैशाख ३१ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

नुवाकोट किम्ताङको कालो रात : एउटै कुलोको विवादले दुई दाजुभाइको जीवन समाप्त

• भरतसन्तोषी लामा नुवाकोट,बैशाख ३१ । मंगलबार राति नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङ अस्वाभाविक रूपमा चुप थियो । पहाडको गाउँमा रात छिप्पिँदै जाँदा मानिसहरू आ–आफ्ना घरभित्र थिए । तर राति करिब

नेपाल यातायात व्यवसायी महासङ्घमा सिटौलाको नेतृत्व

काठमाडौं,बैशाख ३१ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनबाट पुण्यप्रसाद सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । वैशाख २७ गतेदेखि पोखरामा सुरु भएको महाधिवेशन बुधबार नयाँ नेतृत्व

छहरे-टोखा अन्तर्गत सेल्फीडाँडामा कार र विद्युतीय गाडी ठोक्किँएर दुर्घटना

नुवाकोट, वैशाख ३१ — छहरे-टोखा सडक खण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सेल्फीडाँडामा बुधबार साँझ कार र विद्युतीय गाडी (ईभी) एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। काठमाडौंबाट त्रिशूलीतर्फ आउँदै गरेको बा

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७ गतेदखि चितवनमा हुने

काठमाडौं,बैशाख ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो केन्द्रीय महाधिवेशन आगामी असार ७ गतेदखि चितवनमा हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको स्थापना

पञ्चकन्यामा वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सुरु

नुवाकोट,बैशाख ३० । नुवाकोटको पञ्चकन्या गाउँपालिका मा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गर्दै उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ । गाउँपालिकाको रोजगार सेवा केन्द्रद्वारा आयोजित ‘आन्तरिक रोजगार प्रवर्द्धनका लागि वैदेशिक

प्रधानमन्त्रीको अनुपस्थितिपछि प्रतिनिधि सभा बैठक स्थगित, भोलि ११ बजे बस्ने

काठमाडौं,बैशाख ३० । प्रतिनिधि सभाको आजको बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ । सभामुख डिपी अर्याल ले बैठक भोलि वैशाख ३१ गते बिहीबार बिहान ११ बजे बस्ने गरी