
काठमाडौ,असार ३१ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी राजधानी नआउँदै मुख्य सुरुङ (२६ किमि) मार्गभित्रको गेट मंगलबार एक्कासि फुटेको छ।मुल गेट फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् ।

नुवाकोट,असार ३१ ।नुवाकोटमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । मंगलबार तादी गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएसंगै संक्रमितको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। रााष्ट्रिय

काठमाडौं ३० असार । नेपाल पत्रकार महासङ्घले सङ्घीय संसद्को राष्ट्रियसभामा दर्ता भएको सार्वजनिक सेवा प्रसारण विधेयकका प्रावधानप्रति असहमति जनाएको छ । महासङ्घले लोकतन्त्रमा सरकार आफैँले सार्वजनिक सञ्चारमाध्यम सञ्चालन नगर्ने विश्वव्यापी

साझापथ संवाददाता काठमाडौ,असार ३० । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरका युवाले आफ्नो खाजा खर्च कटाएर पैसा जम्मा गर्दै सडक मर्मतमा खर्चिएका छन् ।स्थानीय युवा सन्जय महर्जनको अगुवाईमा झोरको

साझापथ संवाददाता गुल्मी,असार ३० । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिकामा वडा नम्बर–२ बाझकटेरी सिम्लेपाटा निवासी ६० वर्षीया कुमारी सार्कीको मृत्यु भएको इलाका प्रहरी

साझापथ संवाददाता हेटौंडा,असार ३० । वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरका अभिभावकसमेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षका उमेरमा गए राति हेटौँडा अस्पतालमा निधन

काठमाडौं ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमा रहेको र राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्तिप्रति आपत्ति जनाइएको छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)

काठमाडौं ३० असार । नेपालीसँग बिहे गरेर आउने विदेशी महिलालाई नागरिकता दिन सात वर्षको समय धेरै भयो तथा विदेशी पुरुषलाई नागरिकता पाउनबाट वञ्चित गराइयो भनेर अङ्गीकृत नागरिकताका विषयमा पक्ष र

साझा पथ संवाददाता घलेभन्ज्याङ , असार २९ । नुवाकोटको पञ्चकन्या गाउँपालिकालाई आधारभूत स्वास्थ्य सेवा विकास कार्यक्रम कविलासले एम्बुलेन्स हस्तान्तरण गरेको छ । गाउँपालिकाको अस्थायी कार्यालय घलेभन्ज्याङमा सोमबार आयोजित एक कार्यक्रमबीच