समाचार

चलचित्र पत्रकार संघ नेपाल कास्कीमा सन्तोष बस्याल

पोखरा,पुस १३ । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन् । संस्थाको शनिबार भएको सातौं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन

रुखबाट खस्दा ८० वर्षीय वृद्धको दुःखद निधन

पाँचथर,पुस १३ । पाँचथरको फिदिम नगरपालिका–४ मा रुखबाट खस्दा एक वृद्धको निधन भएको छ। ज्यान गुमाउनेमा फिदिम–४ थापाटार निवासी ८० वर्षीय चुडामणि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

सेनाले सत्ता कब्जा गरेपछि म्यान्मामा पहिलो पटक निर्वाचन

म्यान्मा,पुस १३ । म्यान्मामा सेनाले सन् २०२१ मा सत्ता कब्जा गरेपछि पहिलो पटक आयोजना गरिएको आम निर्वाचनको प्रारम्भिक चरणअन्तर्गत आज (आइतबार) मतदान सुरु भएको छ । तर देशका धेरै भागमा

दलहरु र जेन-जी प्रतिनिधिहरुसँगको छलफलपछि निर्वाचन सुनिश्चित: सञ्चारमन्त्री खरेल

पोखरा,पुस १३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेन-जी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताउनुभएको छ । सञ्चार मन्त्रालय र नेपाल पत्रकार

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगन्ज,पुस १३ । वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला तथा किशोरीको उद्धार गरिएको छ । माइती नेपालले सन् २०२५ मा सीमा क्षेत्रमा निगरानी गरेर जोखिमपूर्ण अवस्थामा

एमाले सचिवालय बैठक सुरु, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याउने तयारी

काठमाडौं,पुस १३ । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी मुख्यालय च्यासल, ललितपुरमा सुरु भएको छ। आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि सरेपछि सुरु भएको हो।

सुनको मूल्यमा पुनः नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला २ लाख ७० हजार नाघ्यो

काठमाडाैं,पुस १३ । लगातार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य आइतबार पनि बढेको छ । आज पनि तोलामा १३०० रुपैयाँ बढेर सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल

मकवानपुरमा सवारी दुर्घटनाको शृंखला : एक जनाको मृत्यु, पाँच घाइते

मकवानपुर,पुस १३ । मकवानपुर जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा बाटो क्रस गर्ने क्रममा मोटरसाइकलको

तराईमा हुस्सु–कुहिरोको चपेटा, पहाड–हिमालमा आंशिक बदली

काठमाडौँ,पुस १३। देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेको छ