समाचार

नेताहरुमाथिको स्थान हद हटाउनु स्वागतयोग्य : नेता बस्नेत

काठमाडौं,पुस १३ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाउने सरकारको संकेतलाई सकारात्मक र स्वागतयोग्य भन्नुभएको छ ।  सरकारले प्रमुख राजनीतिक दलका

मितेरी पुल पुनर्निर्माण सम्पन्न, रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा

रसुवा,पुस १३ । गत असार २४ गते आएको बाढीका कारण क्षतिग्रस्त बनेको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको मितेरी पुल पुनर्निर्माण सम्पन्न भएसँगै नेपाल–चीन सीमावर्ती रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आउने भएको

रवि–बालेनबीच सहमति : रास्वपाको नेतृत्व रविकै हातमा, प्रधानमन्त्रीको उम्मेदवार बालेन

काठमाडौँ,पुस १३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नै रहने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ। रवि लामिछाने र

निर्वाचन तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं,पुस १२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न

फागुन २१ मा चुनाव हुन्छ कि हुन्न भन्ने दुविधा टर्‍यो

काठमाडौँ,पुस १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की र मुख्य राजनीतिक दलका शीर्ष नेताबीच तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने समझदारी भएको बताउनुभएको छ । आज प्रधानमन्त्री

‘स्व. मनोज श्रेष्ठ स्मृति कप’ महिला भलिबलको उपाधि धादिङ टिम ‘ए’ लाई

धादिङ, पुस १२। नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा सम्पन्न ‘स्व. मनोज श्रेष्ठ स्मृति कप २०८२’ बागमती प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि धादिङ टिम ‘ए’ ले जितेको छ। शनिबार सम्पन्न फाइनल

अन्तिम मतदाता नामावली सार्वजनिक, सवा नौ लाख मतदाता थपिए

काठमाडौँ,पुस १२ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगका अनुसार अघिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तुलनामा यसपटक मतदाता

दुप्चेश्वर महादेव परिसरमा गणेश पण्डित स्मृति पार्क उद्घाटन, शालिक अनावरण सम्पन्न

नुवाकोट,पुस १२ । दुप्चेश्वर गाउँपालिका वडा नं ६ स्थित दुप्चेश्वर महादेव मन्दिर परिसरमा नवनिर्मित गणेश पण्डित स्मृति पार्कको उद्घाटन तथा स्वर्गीय गणेश पण्डितको शालिक अनावरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको

नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको भेलामा घिसिङ भन्छन् – अस्तित्व समाप्त पारेर एकता सम्भव छैन

काठमाडौं,पुस १२। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने स्पष्ट पार्नुभएको छ। उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले नयाँ