
नुवाकोट,असोज २२। नुवाकोटको शिवपुरी गाउँपालिका–६ मा शिक्षक, स्वास्थ्यकर्मी तथा वडा कर्मचारी गरी ७५ जना सम्मानित भएका छन्। बिहीबार समुद्र माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा वडा नम्बर ६ का ७५ जना

नुवाकोट,असोज २२ । पहिरोका कारण १८ दिनदेखि अवरुद्ध छहरे–घलेभञ्ज्याङ सडक खुलाउने सहमति भएको छ। नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ स्थित ठाँटीभञ्ज्याङमा अवरुद्ध सडक दुई दिनभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको हो।

रसुवा,असोज २२ । भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएको ४४ दिनपछि उत्तरगया गाउँपालिकाका स्थानीयवासीको आवतजावत सहज बनाउन पैरेबेँसीबाट नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित शान्तिबजार जोड्ने तुइन सञ्चालनमा

काठमाडौं,असोज २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तहका वडा कमिटीको अधिवेशन आगामी मङ्सिर २६ गते र पालिका कमिटीको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको छ ।पार्टी अध्यक्ष केपी

काठमाडौँ,असोज २२ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन गर्न गठित संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। पौडेल

काठमाडौं,असोज २२ । शिक्षा तथा खेलकुदमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य रहेको बताउनुभएको छ। कीर्तिपुरस्थित त्रिभुवन

काठमाडौं,असोज २२। नेकपा एमालेको स्थायी समितिको पहिलो बैठक पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। स्थायी समितिको बैठक सुरु हुनुअघि केन्द्रीय कमिटीबाट वरिष्ठ उपाध्यक्ष पदमा मनोनीत विद्यादेवी भण्डारीले शपथ लिनुभएको

पोखरा,असोज २२ । पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ। सडक मार्ग सञ्चालनमा नआएपछि अहिले पोखराबाट मुस्ताङ जाने यात्रुका लागि

काठमाडौँ,असोज २२ I शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१