समाचार

आज रातिदेखि केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ, असार १८ : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

नयाँ बसपार्कमा यात्रुलाई हैरानी दिने २३ जना पक्राउ

काठमाडौँ, असार १८ : काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई दुःख हैरानी दिने २३ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले यात्रु तान्ने, झोला खोस्ने

मन्त्रिपरिषद्का १० निर्णय: गोरखापत्रमा हिक्मतबहादुर रावल नियुक्त, ८ एआईजी सरुवा

काठमाडौं, असार १८ — बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १० महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने

कर्णालीमा बस खस्यो, एक जनाको शव फेला; यात्रु संख्या अझै अज्ञात

दैलेख, असार १८ — दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा बिहीबार कर्णाली नदीमा यात्रुवाहक बस खस्दा एक जनाको शव फेला परेको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन। सुर्खेतबाट कालीकोटको रास्कोट

आज एकैदिन ६ हजार ३०० रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं,। नेपाली बजारमा लगातार ३ दिन घटेकाे सुनकाे भाउ बिहिबार भने बढेकाे छ। आज एकैदिन सुनकाे भाउ ताेलामा ६ हजार ३०० रूपैयाँले घटेकाे हाे । गत ३ दिनमा सुनकाे भाउ

अन्तिम चरणमा संविधान संशोधन प्रतिवेदन, असार मसान्तसम्म बुझाइने

काठमाडौँ, असार १८ । संविधान संशोधनका लागि सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्‍याएको छ। कार्यदलले सबै सरोकारवालासँग सुझाव संकलन गरी धारागत छलफलपछि असार मसान्तसम्म सरकारलाई प्रतिवेदन बुझाउने

हवाई इन्धन सस्तो भएपछि आन्तरिक हवाई भाडा घट्यो

काठमाडौँ, असार १८ — नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै बुधबारदेखि लागू हुने गरी आन्तरिक उडानको हवाई भाडा समायोजन गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर

विपन्न बालबालिकालाई विद्यालयमा ल्याउन चुनौती कायमै

काठमाडौं, असार १८ – विद्यालय शिक्षा क्षेत्र योजना (एसइएसपी) लागू भए पनि विपन्न, दलित, जनजाति तथा अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य अझै पूरा हुन सकेको छैन। शिक्षा मन्त्रालयका अनुसार

पक्राउअघि उपस्थितिको सूचना दिनुपर्ने प्रस्ताव

काठमाडौं, असार १८ – सरकारले जघन्य वा गम्भीर कसुरबाहेक अन्य फौजदारी कसुरमा पक्राउ गर्नुअघि सम्बन्धित व्यक्तिलाई अनुसन्धान अधिकारीसमक्ष उपस्थित हुन सूचना दिनुपर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ। कानुन, न्याय तथा